FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधामको क्वारेन्टाइनमा तातोपानी देखि मच्छर धुप सम्म, ५० बेड सहित गोपाल धर्मशालामा सुरु

जनकपुरधामको क्वारेन्टाइनमा तातोपानी देखि मच्छर धुप सम्म, ५० बेड सहित गोपाल धर्मशालामा सुरु

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ :
क्वारेन्टाइनहरु स्तरीय र सुविधायुक्त नभएको गुनासो सर्वत्र सुनिन्छ । गाँउवाट टाढा विद्यालय सहितका भवनहरुमा प्राय क्वारेन्टाइन तोकिएको छ । तर नगरको मुख्य केन्द्र रामचौक स्थित यस क्वारेन्टाइनमा नयाँ तन्ना, मच्छरझुल, सिरानी मात्र होइन मच्छर धुप पनि छ । संक्रमणवाट बच्न खानै पर्ने तातोपानीका लागि विद्युतिय उपकरण सहित मिनिरल वाटर, साबुन, मास्क, ब्रस र जिविया सहित तुथ पेष्ट समेतको सुविधा गरिएको छ यहाँ ।

जनकपुरधाम उपमहानगरपालिकाले सक्दो सवै सुविधा सहित नयाँ क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । जनकपुरधामको एतिहाँसिक गोपाल धर्मशालामा ५० वेडको नयाँ ‘क्वारेन्टाइन’मा सेन्टर मंगलबार देखि शुरु भएको छ । शुरुको दिनमा उप–महानगरपालिकाले २५ वेडको ‘क्वारेन्टाइन’ स्वस्तिका नर्सिङ्ग होममा संचालन गर्दे आईरहेकोमा दिन प्रतिदिन कोरोन संक्रमितहरुको संख्या बढने सम्भावना देखिएपछि सो क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।

‘खानाको पनि उचित प्रबन्ध गर्छौ’, उपमहानगरपालिका प्रमुख लालकिशोर साहले एसपी खवरलाई भने, खानामा पनि कुनै गुनासो नहुने गरि व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।’ गरिएको व्यवस्थापन अवलोकनमा प्रमुख साह संगै उपप्रमुख रिता झा पनि थिइन । केहि सञ्चारकर्मीहरुलाई समेत बोलाएर सुविधाहरु देखाउदै प्रमुख साहले कुनै गुनासो आए पहिला आफुलाई जानकारी गराउन आग्रह गर्दै आफु कमजोरी सच्याउन हर सम्भव प्रयास गर्ने बताए ।

तत्काल अहिले ५० वेडको क्वारेन्टाइन व्यवस्था गरिएको र यहाँ प्रयाप्त ठाँउ रहेकाले पछि आवश्यक्ता अनुसार अरु थप गरिने उपप्रमुख झाले बताइन । क्वारेन्टाइनमा वाइफाइ, २४ सैं घण्टा विजुली, खानेपानी, पौष्टिकयुक्त सन्तुलित खानाको समेत प्रवन्ध गरिएको छ । सुरु गरिएको क्वारेन्टाइनको व्यवस्थापनको समाजिक सञ्जालमा समेत तारिफ भइरहेको छ ।

तस्वीरहरु : उपमहानगरपालिका र पत्रकार अजय अनुरागीको फेसबुकवाट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

5 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

10 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy