FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

समाजसेवीहरुको निरन्तर खाद्यान्न सहयोग जारी, मारवाडी सेवा समितिद्वारा तयारी भोजन

समाजसेवीहरुको निरन्तर खाद्यान्न सहयोग जारी, मारवाडी सेवा समितिद्वारा तयारी भोजन

एसपी खवर
जनकपुरधाम, वैशाख २० :
कोरोना जोखिम न्युनिकरणका लागि सरकारले जारी गरेको लकडाउन को ४० औं दिन सम्म पनि विभिन्न समाजसेवी र दाताहरु गरिव विपन्नहरुको सहारा बन्ने गरेका छन् । लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको पीडालाई मध्यनजर गर्दै समाजसेवी महेन्द्र प्रसाद साह र सीता देवी साहले जनकपुरधाम वडा नं. १० मा राहत वितरण गरेका छन् ।

जनकपुरधाम वडा नं. १० देवीचौक स्थित चित्रगुप्त सेवा समितिको प्राङ्गणमा राहतको अति आवश्यकता परेका व्यक्तिहरुलाई बोलाएर उनले राहत बाँडेका हुन् । उक्त टोलमा खबर गरी राहत आवश्यक पर्नेको नामावली संकलन गरेर तिन सय परिवारलाई राहत वितरण गरिएको साहले बताए । उनले विगत ४० दिनदेखिको लकडाउनका कारण गरिब तथा विपन्नहरु बढि समस्यामा परेकाले उनीहरूको पीडा सहन नसकेर आफ्नो व्यक्तिगत तवरबाट राहत वितरण गरेको बताए । ‘अहिले

को संकटपूर्ण अवस्थामा अन्य सहयोगी हातहरुलाई समेत अगाडी बढ्न उनले आग्रह समेत गरे ।

यस कार्यमा समाजसेवी साहलाई स्थानिय माँ राजदेवी युवा कमिटीका महेश प्रसाद साह र नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले सहजीकरण गरि सहयोग गरेका थिए । १० किलो चावल सहित दाल, तेल सहितका खाद्यान्न समाग्री र मास्क समेत वितरण गरिएको राकेश विक्रम साहले बताए ।

मारवाडी सेवा समितिको निरन्तर भोजन वितरण

एता मारवाडी सेवा समितिले दैनिक निरन्तर भोजन वितरण गरिहेको छ । महाविरचौक स्थित समितिको धर्मशाला अगाडि स्टल सञ्चालन गरि भोका र अभाव भएकाहरुलाई तयारी भोजन वितरण निरन्तर चलिरहेको छ । लकडाउनवाट अति प्रभावितहरुको पहिचान गरि राहत लिएर पुग्न स्थानिय सरकारलाई हम्मे परेका वेला यस्ता संस्थाहरुको सहयोगले गरिव र प्रभावितहरुको घर र जिवन चल्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

3 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

3 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

4 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

5 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago
बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy