FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मुस्लिम अगुवाकै सक्रियतामा सिमावर्ती १० मस्जिद/मदरसाको अनुगमन

मुस्लिम अगुवाकै सक्रियतामा सिमावर्ती १० मस्जिद/मदरसाको अनुगमन

एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १६ :
धनुषाको सिमावर्ती क्षेत्रका कुल १० वटा मदरसा र मस्जिदहरुमा मंगलवार अनुगमन गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि मुस्लिम आयोगद्वारा मनोनित धनुषा जिल्ला अनुगमन समितिद्वारा धनुषाको दक्षिणवर्ती क्षेत्रको करिव १० वटा मुस्लिम धार्मिक स्थलहरुमा अनुगमन गरिएको छ ।

भारतवाट आएर नेपालको विभिन्न धर्मको धार्मिक स्थलहरुमा भारतियहरु लुकेको हुन सक्ने आशंकामा मुस्लिम समुदायकै अगुवाहरुको रोहवरमा अनुगमन गरिएको छ । धनुषा जिल्लामा मुस्लिम आयोगद्वारा मनोनीत गरिएका धनुषा जिल्ला अनुगमन समितिको साथै सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलको अगुवाई तथा जिल्ला प्रहरी कार्यालयवाट डीएसपी रामेश्वर कार्की समेतको उपस्थितीमा अनुगमन गरिएको बताइएको छ । अनुगमनमा समितिका संयोजक मो. कैस, सदस्यहरु हकिम राइन, हबीब मंसूरी, शोहैब रजा, अब्दुल हलीम र ईद मोहम्मद साफी (जानी) सहितको सहभागिता रहेको थियो ।

यस्ता छन् अनुगमन गरिएका स्थलहरु

१) गुलसने मदीना मदरसा, बेलही, फुलगामा–३
२) बरकाती मस्जिद, मुखियापट्टी मुसरनिया–४
३) फैजाने मुस्तफा मदरसा, मुखियापट्टी मुसरनिया–४
४) मदरसा अहले सुन्नत फैजे गरीब नवाज, मुखियापट्टी मुसरनिया–३
५) मदरसा फैजाने रजा, तुलसियाही, मुखियापट्टी मुसरनिया–३
६) मदरसा गुलसने रजा, मुखियापट्टी मुसरनिया–१
७) इस्लामिल मुस्लेमीन मदरसा, लगमा
८) जमा मस्जिद, लगमा
९) गुलसने रजा मदरसा, नवकाटोल नगराइन–७ देवडि़हा
१०) नूरी मस्जिद, नवकाटोल नगराइन–७ देवडि़हा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

2 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

2 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

3 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

4 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy