FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

भारतमा लकडाउनलाई नरम पार्दै सरकार

भारतमा लकडाउनलाई नरम पार्दै सरकार

एजेन्सी
जनकपुरधाम, बैशाख १३ :
भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन आन्तिरक रुपमा खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्क, ग्लोभ्स सहितका सुरक्षा समाग्रीको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

मदिरा पसलहरू सञ्चालनको अनुमति भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्रमा भने पसल खोल्न पाइने छैन । डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ । केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ । भारतमा पहिलो चरणमा १२ चैतबाट २ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन २१ वैशाखसम्मका लागि बढाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह
अन्तर्राष्ट्रिय

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह

3 weeks ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

6 months ago
ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन
अन्तर्राष्ट्रिय

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन

8 months ago
नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण

8 months ago
कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान
अन्तर्राष्ट्रिय

कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान

10 months ago
हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ
अन्तर्राष्ट्रिय

हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ

11 months ago
अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन

11 months ago
बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल
अन्तर्राष्ट्रिय

बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल

1 year ago
मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै
अन्तर्राष्ट्रिय

मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै

1 year ago
राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल
अन्तर्राष्ट्रिय

राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल

1 year ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy