FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जसपा पार्टी बिरगंज एकाइ समितीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ६६ ले गरे रक्तदान

जसपा पार्टी बिरगंज एकाइ समितीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ६६ ले गरे रक्तदान

एसपी रिपोर्टर
बिरगंज जेठ २१ गते :
जनता समाजवादी पार्टी एकाइ समिती वडा नं १० बिरगंजको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लकडाउनका कारण जिल्ला भरि रक्तदान कार्यक्रम आयोजना हुन नसकेपछि रक्तको अभाव भएकाले रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव रहेको मध्ये नजर गर्दै कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

जनता समाजवादी पार्टिका वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य सुशिल साह कानुले रक्तदान गरि शुभारम्भ गरेको रक्तदानमा ४ महिला सहित ६६ जनाले रक्तदान गरेका छन् । समाजवादी पार्टि वडा नं १० का एकाइ अध्यक्ष जोगिन्द्र प्रसाद कानुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पार्टिका जिल्ला अध्यक्ष रामनरेश यादवको समेत उपस्थिती थियो ।

त्यस्तै पार्टिका महानगर कार्यपालिका सदस्य सुशिल साह कानुको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा जिल्ला सचिव तबरेज अहमद, वरिष्ठ नेता सुन्दर कुर्मी, महानगर कमिटिका अध्यक्ष इश्वर यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाज बाबु रांकी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य निखील बरनवाल, पार्टिका नेता घनश्याम यादव, लखन कानु, सन्तोष महराठालगयातको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै वक्ताहरुले रगतको अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गर्नु निकै सराहनीय कार्य भएको बताएका थिए । कोरोनाभाइरसको संक्रमणको जोखिमलाई हेर्दै सामाजिक दुरी कायम गरि आवश्यक सुुरक्षा सावधानी अपनाउदै रक्तदान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy