FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका लागि थप एक अर्को गठबन्धन, राजपरिवार प्रति श्रद्धाञ्जली

हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका लागि थप एक अर्को गठबन्धन, राजपरिवार प्रति श्रद्धाञ्जली

एसपी रिपोर्टर
काठमाण्डौं, जेठ १९ :
आज जेठ १९ गते । २०५८ साल आजकै दिन राजदरवारमा हत्या काण्ड हुँदा तत्कालिन राजा विरेन्द्रका सम्पुर्ण पारिवारिक सदस्य मारिएका थिए । आज स्वर्गीय राजा विरेन्द्र शाहको स–परिवारलाई श्रद्धाञ्जली दिदै आजकै दिन राष्ट्रिय जनतान्त्रिक गठबन्धनको विस्तार गरिएको छ । डा. मनोज मुक्ति ‘विवेक’ को पहलमा गठित गठबन्धनमा रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको नेपाल डेमोक्रेटिक पार्टी पनि सामेल भएको छ ।

केही दिन पुर्व जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) मिलेर राष्ट्रिय जनतान्त्रिक गठबन्धनको घोषणा गरेका थिए । अब संगठनले आफ्नो ७७ वटै जिल्लामा जबर्दस्त उपस्थिति रहने दावी समेत गरेको छ । एमसीसी खारेजी, गणतन्त्र र धर्म निर्पेक्षता खारेजी तथा हिन्दु राष्ट्र सहित राजसंस्था पुर्नस्थापना लगायतको विविध राजनीतिक मागहरू अघि सार्दै चरणबद्ध आन्दोलनका कार्यक्रम समेत गठबन्धनले घोषणा पनि गरिएको छ ।

गठबन्धनद्वारा राष्ट्र बचाउ अभियानको पनि राष्ट्रब्यापी रुपमा संचालन गरिएको र त्यस क्रममा उक्त अभियानमा व्यापक जन–समर्थन पनि प्राप्त भईरहेको गठबन्धनको भनाई छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मुक्तिले सबै शोषित, अपहेलित, शासित, उपेक्षित वर्ग समुदाय क्षेत्रका आम मुक्तिकामी जनसमुदायलाई एकजुट हुन अपील पनि गरेका छन् ।

नेपाल र नेपालीको अस्तित्व बचाउनका लागि अहिलेका भ्रष्ट, देश बेचुवा, आत्मसमर्पणवादी, लम्पसारवादी, लूटतान्त्रिक ब्यावस्था र शासन सत्तालाई अपदस्त गर्नैपर्ने डा. मुक्तिले बताए । ‘नेपालमा पूर्ण जनतान्त्रिक शासन ब्यवस्था स्थापित गर्नैपर्ने आवयश्कता रहेको र यस महान कार्यमा सम्पूर्ण आम नेपालीलाई एकजुट भएर लडनै पर्ने देखिन्छ’ उनले भने, ‘किनभने यो राष्ट्र, राष्ट्रियता, पहिचान, धर्म, संस्कृति बचाउने लडाई हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

1 hour ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy