FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बाबा अपनेसँ दुनियाके आस्था जुडल अछि, सोचि बिचारि गम्भिरताक संग अगाडि बढु

भएको आलोचनाको कारण र त्रुटीको समिक्षा हुन आवयश्क छ

बाबा अपनेसँ दुनियाके आस्था जुडल अछि,  सोचि बिचारि गम्भिरताक संग अगाडि बढु

एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १९ :
श्री जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासको कारण जनकपुरधामवासी असमञ्जसमा परेका छन । कोरोना भाइरसको महामारीको डर भय त्रास र त्यसवाट बच्नका लागि लागु गरिएको लक डाउनका बिच जानकी नवमीमा परेको र सहायक महन्थले जनकपुरधामवासीलाई यर्थात बुझाउन नसक्दा स्थानिय दोधारमा परेका हुन ।

जनकपुरधाममा सवै भन्दा बढी प्रयोग हुने जानकी भितेपात्रो सहित सवै पात्रोमा जानकी नवमी २० गते मनाइने उल्लेख छ तर एकाएक १९ गते मनाइयो । अधिकांशलाई थाहा पनि भएन । फेसबुकमा दैनिक दर्जनौ पोष्टहरु गर्ने सहायक महन्थ दासले १९ गते मनाउने विषयमा कुनै सुचना र सन्देश जारी गर्न सकेन । जसकारण अधिकांशले शुक्रवार कि शनिवार जानकी नवमी मनाउनेमा दोधारमा परेका हुन ।

गत अप्रिल २५ तारिख अर्थात वैशाख १० गते सहायक महन्थ दासले पुर्व सुचना जारी गरे अनुसार वेलुकी चार बजेर फेसुबुकमा लाइभ आए र वैशाख २० गते जानकी नवमी मनाउने बताए । केहि पत्रकारलाई समेत बोलाएर फेसबुक लाईभमा आएका सहायक महन्थ दासले २० गते वैशाख शुक्ल नवमीका दिन जानकी नवमी मनाउने भन्दै १२ गते देखि २० गते सम्म ९ दिन घरघरमै साँझ ७ बजे जानकी आरती गर्न आग्रह गरे ।

तर आज वैशाख १९ गते नै जानकी जन्मोत्सव मनाइएपछि नगरवासी असमञ्जसमा परेका हुन । सहायक महन्थ दासले नै पोष्ट गरेको हिन्दु विश्व हिन्दु परिषदको विज्ञप्तीमा समेत २० गते साँझ ७ बजे विशेष आरती र पुजापाठ तथा दिपोत्सव सहितका धार्मिक गतिविधी गर्न अग्र्रह गरिएको देखिन्छ ।

अनेकन कार्यका लागि तस्वीर, अडियो र भिडियो समाग्री बनाउन सक्ने महन्थले कुन तिथि वा १९ गते नै जन्मोत्सव मनाउने कारण सहितको सन्देश सोहि फेसबुकमा किन प्रवाह गर्न सकेन ? नगरवासीकोे प्रश्न छ । यस त्रुटीका कारण शुक्रवार घर घरमा पनि जन्मोत्सवको रौनकतामा कमी देखिएको छ । जगत जननी माता जानकीको जन्मोत्सव र विशेष पुजा आराधना उचित समय र उतम तिथिमा हुनु राम्रो हो तर त्यसको सहि सुचना नगरवासीलाई बुझाउन नसक्नु कमजोरी भएकै हो ।

एति मात्र होइन मन्दिरमा शुक्रवार केक काटेको र महन्थको अन्य केहि तस्वीर फेसबुकमा राखिएपछि त्यसको व्यापक विरोध समेत भइरहेको छ । स्थानिय, पत्रकार मात्र नभई स्वयम साधु सन्त र पुरोहितहरुले समेत सहायक महन्थ दासले केक बोकेको तस्वीरमा आक्रोस सहितको टिप्पनी गरेको देखिन्छ । यसरी जनकपुरधाम मात्र नभई विश्वको आस्थाको केन्द्र संग जोडिएको मन्दिरको प्रशासन र महन्थहरुले गम्भिरता पुर्वक कुनै पनि कदम चाल्नु पर्दछ ।

समाजिक सञ्जालमा त झन अनावयश्क तस्वीर र सुचना सन्देशहरु मन्दिरको आधिकारिक बनाएर मात्र आधिकारिक स्तरवाट मात्र राख्न दिनुपर्दछ । समाजिक सञ्जालमा अहिले जो कोहिले पनि मन्दिर संग सम्बन्धित सुचना सन्देशहरु हाल्ने गरेको पाइन्छ । तसर्थ यसप्रति सजग हुन आवयश्क छ । झन महन्थ जस्तो गरिमामय पदमा आसिन साधु सन्त महात्माले यस्ता कार्यमा झनै गम्भिरता देखाउन आवयश्क छ । देश भरि मनाइने जानकी नवमी देशका अन्य भागमा शुक्रवार नै मनाइरहेको समाचारहरु पनि आएको देखिदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago
वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’
एस.पी. खबर विशेष

वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’

3 days ago
भद्र र शालिन व्यक्तित्व यादव देशको उपराष्ट्रपतिमा निर्वाचित
एस.पी. खबर विशेष

भद्र र शालिन व्यक्तित्व यादव देशको उपराष्ट्रपतिमा निर्वाचित

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy