एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २५ : आस्थाको महापर्व छठ विहिवार सम्पन्न भएको छ । छठपुजाको अन्तिम दिन आज सप्तमी तिथिमा उदाउँदो सुर्य देवतालाई अर्घ दिइएको छ भने छठि मईयाको पुजापाठ सहित छठ सम्पन्न भएको छ ।
सरोबर, पोखरी तथा नदी नालाहरुमा ब्रतालुहरु गत राती जाग्रम बसि पोखरी र सरोबरमै छठि मईयाको गितगान र सांस्कृतीक कार्यक्रमहरुका साथ रात व्यतित गरि विहान उदाउँदो सुर्यको उपासना र अर्घ प्रदान गर्दै यस वर्षको छठ समापन गरेका हुन । प्रस्तुत छ छठ समापनका बेला विहिवार विहानका केहि तस्वीरहरु :


















