FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

आपतमा परेको भन्दै आफुहरुको बारेमा सोचिदिन नाईहरुद्वारा मुख्यमन्त्री राउतलाई अपिल

आपतमा परेको भन्दै आफुहरुको बारेमा सोचिदिन नाईहरुद्वारा मुख्यमन्त्री राउतलाई अपिल

एसपी रिपोर्टर
जनकपुरधाम, असार ९ :
कपाल काटने पेशारत प्रदेश २ का नाईहरुले २४ घण्टा भित्र आफुहरुको माग सम्बोधन नभए प्रदेशभरिका सैलुनहरु खोल्ने चेतावनी दिएका छन । नेपाल नाई संघ प्रदेश २ को अगुवाईमा सैलुन सञ्चालकहरु आफनो ज्ञापन पत्रको मांग पुरा नभएको भन्दै जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर मुख्यमन्त्री लालबाबु राउतलाई आफना मांगहरु स्मरण गराउन पुनः स्मरण पत्र बुझाएका छन ।

कोरोना महामारीका कारण जारी भएको लकडाउनले गर्दा लामो समयदेखि आफुहरुको व्यापार व्यवसाय बन्द भएको भन्दै सैलुन खोल्ने वातावरण मिलाइदिन उनीहरुले गत जेठ २७ गते नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि सरकारले आफुहरुको पीडालाई नबुझेकोले बाध्य भएर सैलुन खोल्न लागेको नेपाल नाई संघ प्रदेश २ का अध्यक्ष चन्देश्वर ठाकुरले बताए ।

ठाकुरले लकडाउनका कारण प्रदेशभरिका ३ हजार नाई श्रमिकहरुको व्यवसाय धरापमा परेको र उनीहरुलाई आफ्नो परिवारको खर्च जुटाउन समेत समस्या भइरहेको गुनासो गरे । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो तर अहिले अन्य व्यवसायीको हकमा लकडाउन खुकुलो बनाइए पनि सैलुन खोल्नमा प्रतिबन्ध लगाइएपछि नाई संघसँग आबद्ध सैलुन संचालकहरु सैलुन खोल्न मांग गर्दै आएका छन ।

सैलुन संचालकहरुले आफुहरुको लकडाउन अवधिभरको कोठा भाडा र पसल भाडा छुट हुनुपर्ने, बैंक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकहरुको ऋणको ब्याज मिनाहा हुनुपर्ने, नाई श्रमिकहरुलाई राहतको व्यवस्था हुनुपर्ने लगायतका मांग गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy