एसपी रिपोर्टर
काठमाणडौँ ,फागुन १९ :
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ।

आइतबार साँझ घरमै हृदयघात भएपछि उनलाई सहयोगीहरूले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याएका थिए।