FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चीनविरूद्ध १० लोकतान्त्रिक राष्ट्रहरुको संगठन बनाउन बेलायती प्रस्ताव

चीनविरूद्ध १० लोकतान्त्रिक राष्ट्रहरुको संगठन बनाउन बेलायती प्रस्ताव

एजेन्सी जेठ १८ : संयुक्त राज्य बेलायतले चीनविरूद्ध १० लोकतान्त्रिक राष्ट्रहरुको संगठन बनाउने प्रस्ताव गरेको छ । बेलायतले भारत, दक्षिण कोरिया र अष्ट्रेलियासँगै अमेरिका, इटली, जर्मनी, फ्रान्स, जापान र क्यानडालाइ गठबन्धनको प्रस्ताव गरेको हो ।

अत्यावश्यक प्रविधिहरूमा चीनमा निर्भरता नहोस् भनेर उक्त गठबन्धनको प्रस्ताव गरिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समयअघि अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले कोरोनाभाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति र्पुयाएको भन्दै चीनविरूद्ध मुद्दा समेत दर्ता गरेका छन् ।

मुद्धामा चीन सरकारले सुरूमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ । पूर्वी्मिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन् ।
महान्याधिवक्ता स्मिटले मुद्दाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन् । चीनको पछिल्लो रवैयाविरूद्द अधिकांश देश त्यसको चर्को आलोचना गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
भद्र र शालिन व्यक्तित्व यादव देशको उपराष्ट्रपतिमा निर्वाचित
एस.पी. खबर विशेष

भद्र र शालिन व्यक्तित्व यादव देशको उपराष्ट्रपतिमा निर्वाचित

3 days ago
रास्वपाले उपराष्ट्रपतिमाका उम्मेदवार यादवलाई मत नदिने
अन्य

रास्वपाले उपराष्ट्रपतिमाका उम्मेदवार यादवलाई मत नदिने

6 days ago
लक्ष्मीनियाँ गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा अनिश्चितकालीन धर्ना
अन्य

लक्ष्मीनियाँ गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा अनिश्चितकालीन धर्ना

6 days ago
नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ र पदभार ग्रहण देखि भण्डारीको बिदाई सम्म (तस्वीर)
एस.पी. खबर विशेष

नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ र पदभार ग्रहण देखि भण्डारीको बिदाई सम्म (तस्वीर)

1 week ago
चुनाव र राजनितिले तरंगित राराब, शैक्षिक उन्नती ठप्प हुँदा राजनितिको रापताप बढ्दो
एस.पी. खबर विशेष

चुनाव र राजनितिले तरंगित राराब, शैक्षिक उन्नती ठप्प हुँदा राजनितिको रापताप बढ्दो

1 week ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy