FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेपाल भारतको नक्सा विवाद बारे यस्तो बोले पाकिस्तानी प्रधानमन्त्री खान

नेपाल भारतको नक्सा विवाद बारे यस्तो बोले पाकिस्तानी प्रधानमन्त्री खान

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ :
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् ।

प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन, ‘नेपाल मात्र होइन चीनसँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’ अर्को ट्विटमा उनी लेखेका छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
एस.पी. खबर विशेष

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

14 hours ago
संविधान दिवस : मधेश सरकार मौन, लोसपा र तमलोपा सडकमा, जनमतको स्मार्ट विज्ञप्ती
एस.पी. खबर विशेष

संविधान दिवस : मधेश सरकार मौन, लोसपा र तमलोपा सडकमा, जनमतको स्मार्ट विज्ञप्ती

6 days ago
राजनिति बल्झिदा समस्या सुल्झाउने रसायन हुनुहुन्थ्यो नेवाङ : पोखरेल
एस.पी. खबर विशेष

राजनिति बल्झिदा समस्या सुल्झाउने रसायन हुनुहुन्थ्यो नेवाङ : पोखरेल

7 days ago
संविधान निर्माणको आठ वर्ष, संघियताका जनक भनिने मधेशी दल घरको न घाटको
अन्तर्वार्ता/विचार

संविधान निर्माणको आठ वर्ष, संघियताका जनक भनिने मधेशी दल घरको न घाटको

7 days ago
जसपालाई कमजोर पार्न राज्यले दुईवटा पार्टी खटाएको छ : जसपा नेताहरु
एस.पी. खबर विशेष

जसपालाई कमजोर पार्न राज्यले दुईवटा पार्टी खटाएको छ : जसपा नेताहरु

1 week ago
सरकारको काम बारे गठबन्धनकारी दल भित्र असन्तुष्टि छ : निधि
एस.पी. खबर विशेष

सरकारको काम बारे गठबन्धनकारी दल भित्र असन्तुष्टि छ : निधि

1 week ago
कांग्रेस सह–महामन्त्री यादव माथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस
एस.पी. खबर विशेष

कांग्रेस सह–महामन्त्री यादव माथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस

2 weeks ago
गौ हत्याको विरोधा काठमाडौँमा राप्रपाको विशाल प्रदर्शन
एस.पी. खबर विशेष

गौ हत्याको विरोधा काठमाडौँमा राप्रपाको विशाल प्रदर्शन

2 weeks ago
गठबन्धनलाई समाजवादी मोर्चाले होइन सरकारले बिगार्ने देखिन्छ : खनाल
एस.पी. खबर विशेष

गठबन्धनलाई समाजवादी मोर्चाले होइन सरकारले बिगार्ने देखिन्छ : खनाल

2 weeks ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy