एसपि रिपोर्टर
काठमाणडौँ , जेठ १ : प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन संसद्मा पेस भएको छ ।
समितिका सभापति राज किशोर यादवले बिहीबार संसद्मा ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेका हुन् ।सभापति यादवका अनुसार समितिको कामकारबाही र निष्कर्षहरू प्रतिवेदनमा समावेश छ ।





