एसपी रिपोर्टर
काठमाणडौं , वैशाख ९
: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मिति वैशाख ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरूको आन्दोलनका कारण अन्योल देखिए पनि बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो।