एसपी रिपोर्टर
काठमाणडौँ , चैत्त २२
: सरकारले आइतबार, चैत २४ गते रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णयको जानकारी दिएको हो।