एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ : जनकपुरधामका चर्चित व्यवसायी राजेश अग्रवाल नेपाल उद्योग बाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी सो पदमा र्निविरोध भएको बताइएको छ ।
जनकपुरधाम स्थित श्री गणेश युवा कमिटीका निर्देशक र सल्लाहकार समेत रहेका उनी विभिन्न व्यवसाय र समाजिक काममा समेत सक्रिय रहने गरेका छन् ।