FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लीको नयाँ भवनमा सेवा विस्तार

नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लीको नयाँ भवनमा सेवा विस्तार

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० :
नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लीको व्यवसायीक प्रतिष्ठान क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ४ कुम्हरौलमा पनि विस्तार भएको छ । समाजवादी पार्टीका नेता बजरंग यादवले सञ्चालन गरेको टायर हाउस र मोबिल हाउसको सम्पुर्ण सेवाहरु अव ढल्केवर–जनकपुरधाम राजमार्गमै महेन्द्रनगर भन्दा केहि मात्र दक्षिण प्रतिष्ठानको नयाँ भवनमा शुभारम्भ भएको छ ।

सिएट, एपोलो सहितका चर्चित कम्पनीहरुको टायर, टयुव, मोबिल, ग्रिस, ब्याट्री र मोटरसाइकल पार्टसहरुको प्रदेश २ कै अधिकृत विक्रेता रहेको नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लीले त्यहाँ नवनिर्मित भवनमा थोक तथा खुद्रा सेवा शुभारम्भ गरेको छ । शुभारम्भको अवसरमा आयोजित प्रतिभोजमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, आर्थिक योजना मन्त्री विजय कुमार यादव, आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, कृषि मन्त्री सैलेन्द्र साह , आन्तिरक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाहा, राज्य योगेन्द्र राय,पुर्ब मन्त्री हरि नारायण यादव,पुर्व राज्यमन्त्री रामसिंह यादव, सहित प्रदेश सांसद रामअशिष यादव, कौसल यादव, प्रदेश समिति कोषाध्यक्ष रेनु यादब, नेता शेष नारायण यादव, बिष्णुदेव साह, नेपाल बैंक मेनेजर चन्द्र दिप साह सहित ११ सय जना समाजवादी पार्टीका नेता कार्यक्रता, जनकपुरधामका व्यवसायी, कर्मचारी सहितको उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

16 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

17 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा
अन्य

नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा

3 days ago
जनमत पार्टीको धनुषा जिल्ला ईन्चार्जमा मण्डल
एस.पी. खबर विशेष

जनमत पार्टीको धनुषा जिल्ला ईन्चार्जमा मण्डल

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy