एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : प्रदेश २ सरकारले अगामि आर्थिक वर्षको अनुमानित राजश्व तथा व्यय ३३ अर्व ५६ करोड ९ लाख ८९ हजार प्रस्तुत गरेको छ । जस अन्तर्गत चालु तर्फ १५ अर्व ४२ करोड २६ लाख ९८ हजार अर्थात कुल बजेटको ४५.९५ प्रतिशत र पुजीगत तर्फ १७ अर्व ९७ करोड ८२ लाख ९१ ह्जार अर्थात कुल बजेटको ५३.६७ प्रतिशत बजेट बिनियोजन गरिएको छ । साथै वितिय व्यवस्था तर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत बिनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सभामुखको अनुमतीमा स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतमा राख्दै सो परिमाणको बजेट घोषणा गरेका हुन । बजेटमा स्वास्थ्य सेवा वाहेक कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकता राखेको बताएका छन् । नागरिकको स्वास्थ्य सुरक्षा, स्वास्थ्य क्षेत्रको पुर्वाधार र जनशक्ति विकास प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको छ । साथै तपसिल बमोजिमका शिर्षकहरुलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरिएको छ ।
एक निर्वाचन क्षेत्र एक उद्योग
प्रदेश निजामती गठन
प्रदेश प्रहरी गठन तथा भौतीक पुर्वाधार विकास
दलित विकास समिति गठन गरि ५० लाख बिनियोजन
जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड
क्यान्सर, ट्रमा सेन्टर र सरुवा रोग अस्पतालका लागि क्रमश २, २ र १ करोड
गत वर्षको उपभोक्ता समितिको वाँकी भुक्तानीका लागि ८६ करोड
आठ जिल्लामा ६४ सडकका लागि ६७ करोड
मधेशी शहिद राजमार्गको डिपिआरका लागि ३ करोड
गढीमाई र सिमरौनगढ पर्यटकीय विकास कार्यक्रमका लागि १ करोड ५० लाख
बेटी बचाउ बेटी पढाउ कार्यक्रमको विभिन्न शिर्षकमा ५४ करोड
बजेटको पुर्णपाठ
आर्थिक वर्ि २०७७/७८ को
वजेट वक्तव्य
प्रदेश सरकार
आर्थिक मार्मला तथा योजना मन्त्रालय
प्रदेश न. २
जनकपरुधाम, धनर्ुा
2
आर्थिक मार्मला तथा योजना मन्त्रालयका मन्त्री माननीय ववजयकुमार यादवले
वव.सं. २०७७ साल आर्ाढ १ गते सोमवार
प्रदेश सभाको वैठकमा प्रस्ततु गन िुभएको
आर्थिक वर्ि २०७७/७८ को वजेट वक्तव्य
प्रदेश सरकार
प्रदेश न. २
आर्थिक मार्मला तथा योजना मन्त्रालय
जनकपरुधाम, धनर्ुा,
2077
3
माननीय सभामखु ज्यू,
प्रदेशसभाका माननीय सदस्यज्यूहरु,
१. कोववड-१९ को ववश्वव्यापी महामारीको कठठन पररस्स्थर्तमा प्रदेशको वजेट प्रस्ततु
गनपिुनेववद्यमान अवस्थामा सविप्रथम जनआन्त्दोलन, सशस्त्र जनयद्दु, मधेश जनववद्रोह र
मधेश आन्त्दोलन लगायत ववर्भन्न लोकतास्न्त्रक आन्त्दोलनहरुबाट स्थावपत नपेालको
सङ्घीय लोकतास्न्त्रक गणतन्त्र स्थापनामा ववस्शष्ट योगदान पयुािई जीवन अपणि गनिु
भएका सम्पूणि वीर शवहदहरुप्रर्त हाठदिक श्रद्दान्त्जली अपणि गदिछुl
२. प्रदेश सरकारको यो वजेट नपेालको संववधान, नेपाल सरकारको आर्थकि नीर्त, नेपाल
सरकारको आवर्धक योजना, दीर्िकालीन क्षेरगत नीर्तहरु, सहश्राव्दी ववकास लक्ष्य,
ठदगो ववकास लक्ष्य लगायत नेपालले अन्त्तरािविय क्षेरमा गरेका प्रर्तवद्दताहरु, कोववड१९ ले पारेका प्रभाव न्त्यूनीकरण, प्रदेश सरकारको प्रथम पन्त्चवर्ीय योजना,
मध्यमकालीन खचि संरचना, चालुआर्थकि वर्मि ा ल्याएको नीर्त तथा कायक्रि म र
प्रादेस्शक योजनाहरु कायान्त्िवयनको प्राथर्मकता तय गदैसो हार्सल गनि अग्रसर रहेको
छ l साथै वतमि ान वजेटको केन्त्द्रववन्त्दू कोववड-१९ को स्स्थर्तलाई दृवष्टगत गदै
प्राथर्मकताको र्नधािरण तथा स्रोतको बांडफांड गररएको छ l
३. नागररकहरुको स्वास््य सरुक्षा र प्रवद्दिन पवहलो प्राथर्मकता भएको वतिमान अवस्थामा
स्वास््य संस्थाहरुको ववस्तार र सेवामा गणुस्तरीय सधुार गनि यस क्षेरको पूवािधार
ववकास, पयािप्त योग्य जनशस्क्त, ववश्वसनीय यन्त्र उपकरण सवहत गणुस्तरीय सेवा
प्रवाहको मापदण्ड कायान्त्िवयनमा ल्याउनुपनेभएको छ l यसका लार्ग तीनवटैतहका
सरकारवीचको श्रोत साधन पररचालनमा पारस्पररक समन्त्वय गनि जरुरी देख्दछुl
४. ववश्वव्यापी रुपमा फैर्लएको कोववड-१९ को महामारीको कारण ववश्वको ववर्भन्न
भागवाट नेपाली नागररकहरु स्वदेश फवकिने क्रममा रहेका छन् l ववर्भन्न सीप र
क्षमताका यी नागररकहरुको लार्ग देशर्भरै रोजगारीको अवसर र्सजनि ा गनपिुनेभएको
छ l श्रमशस्क्तको अभावमा आर्थकि गर्तववर्ध हनु नसकेका खासगरी उत्पादनमलुक र
सामास्जक पजुँुी र्नमािण हनुेकायिमा यी श्रमशस्क्तको उपयोग हनु सकेमा देशलेसमविृ
हार्सल गनि मद्दत पग्ुनेव्यहोरा अनरुोध गनि चाहन्त्छुl
4
५. कोववड-१९ को महामारीको वतिमान अवस्थामा प्रत्येक स्थानीय तहवाट आननो
क्षेरर्भरको भर्ूमहीन वा आननै जग्गामा खेती गदाि वर्भि र खान नपग्ुने, आननै वा
पररवारका कुनै सदस्यको पेशा व्यवसाय नभएको वा कुनै सावजि र्नक पदमा नरहेको
गरीब, दैर्नक ज्यालादारी गनेमजदूर वगकि ो सूची अध्यावर्धक गरी साविजर्नक गनि
आवश्यक भएको छ l उनीहरुको जीवन र्नवाहि को लार्ग आननै वासस्थान वरपर
साविजर्नक र्नमािण ववकासको कायि पवहचान गरी “श्रममा आधाररत र्नमािण”
कायान्त्िवयनमा ल्याउुँदा त्यस्ता वगलि ाई राहत हनुकु ो साथैआत्मर्नभरि ताको ववकास हनुे
अपेक्षा समेत गरेको छुl
माननीय सभामखु महोदय,
६. नेपालको मध्य-पूवी मधेशको सप्तरीदेस्ख पसािसम्मका आठवटा स्जल्लाको ९ हजार ६
सय ६१ वगि वकलोमीटर क्षेरफलमा फैर्लएको समथर भ-ूभाग नै प्रदेश न. २ हो l
देशको कूल भ-ूभागको ६.६% मार जमीन ओगटेको यस प्रदेशमा २०.४% जनताको
वसोवास रहेको छ l महानगरपार्लका-१, उपमहानगरपार्लका-३, नगरपार्लका-७३,
गाउुँपार्लका-५९ गरी कूल स्थानीय तह-१३६, वडा-१२७१ रहेको यस प्रदेशमा प्रर्त
वगि वकलोमीटर जनर्नत्व अन्त्य सवै प्रदेशभन्त्दा वढी ५५९ रहको छ l यसको साथै
राविय और्तभन्त्दा वढी गरीवी, वेरोजगारी, न्त्यून गणुस्तरको स्वास््य तथा स्शक्षाको
अवसर र सामास्जक असमानता व्याप्त रहेको व्यहोरा समेत अनरुोध गनि चाहन्त्छुl
अव म यस प्रदेशको समष्टीगत आर्थिक अवस्थाको बारेमा प्रकाश पान ि अनमुर्त
चाहन्त्छु l
७. हालसम्म प्राप्त त्यांक अनसुार देशभर और्त १८.७% र्नरपेक्ष गरीवी रहेकोमा यस
प्रदेशमा १९.८% रहेको देस्खन्त्छ l त्यसैगरी देशभर और्त ११.४% वेरोजगारी
रहेकोमा हाम्रो प्रदेशमा वेरोजगारीको संख्या पर्न सवैभन्त्दा उच्च २०.१% रहेको छ l
देशभर ९ लाख ८ हजार वेरोजगार रहेकोमा यस प्रदेशमा मार एक र्तहाईभन्त्दा वढी
३ लाख १७ हजार रहेको त्यांक छ l प्रदेशगत दृवष्टमा यो पवहलो स्थान भएको
व्यहोरा पेश गनि चाहन्त्छुl
5
८. चालु आर्थकि वर्मि ा राविय कूल गाहस्ि थ उत्पादन (उत्पादकको मूल्य) मा यस
प्रदेशको अंश १४% रहेको छ l गत फाल्गणुसम्म आर्थकि गर्तववर्धमा ववस्तार हुँदुै
गए तापर्न ववश्वव्यापी महामारीको रुपमा फैर्लईरहेको कोववड-१९ को र्नयन्त्रण र
रोकथामका लार्ग अवलम्वन गररएका भौर्तक दूरी एवं बन्त्दाबन्त्दी जस्ता कारणवाट
यस प्रदेशको अथति न्त्रमा स्शर्थलता आएको व्यहोरा अवगत गराउन चाहन्त्छुl
९. गत वर्ि यस प्रदेशको कूल गाहस्ि थ उत्पादनको वृठद्द दर ८.१% रहेकोमा चालुवर्ि
२.३% मार रहनेअनमुान गररएको छ l यसमा कृवर् क्षेरको योगदान सवैभन्त्दा वढी
रहेको जानाकारी गराउन चाहन्त्छुl
१०. यस प्रदेशको कूल भमीको ू ६१% भ-ूभागमा कृवर् कायि हनुेगरेको छ l प्रदेशको कूल
गाहिस्थ उत्पादनमा करीव ४०% कृवर् क्षेरको योगदान हनुेगरेको छ l यस प्रदेशमा
देशको कूल गहुँुउत्पादनको एक र्तहाई, कूल उखुउत्पादनको दईु र्तहाई, कूल
मौसमी तरकारी उत्पादनको एक र्तहाई, कूल आपुँ उत्पादनको ७०% र कूल माछा
उत्पादनको ५७% उत्पादन हनुेव्यहोरा समेत प्रस्ततु गनि चाहन्त्छुl
११. नेपालको कूल गाहस्ि थ उत्पादनमा करीव २५% योगदान रहेको ववप्रर्ेण आप्रवाहमा
यस प्रदेशको भर्ूमका महत्वपूणि रहेको छ l प्रदेशगत रुपमा प्रदेश न. २ र स्जल्लागत
रुपमा धनर्ुावाट धेरै संख्यामा कामदारहरु वैदेस्शक रोजगारीमा गएको भएता पर्न
कामदारहरु प्राय अदक्ष एबम्अधदि क्ष भएको, प्राप्त आयको ठुलो अंश उपभोगमा खचि
हनुेगरेकोमा हालको कोववड-१९ महामारीको कारण ववप्रर्ेणमा ठुलो र्गरावट आउन, े
प्रदेशर्भर अझै वेरोजगारी र गरीवी वढ्न सक्ने अवस्था र्सजनि ा भएको र्ततो यथाथि
समेत यहाुँप्रस्ततु गनि चाहन्त्छुl
१२. गत आर्थकि वर्कि ो अन्त्त्यसम्म नेपालको प्रर्त व्यस्क्त आय अमेररकी डलर १ हजार
९७ रहेकोमा यस प्रदेशको ६ सय ४५ मार रहेको देस्खन्त्छ l
१३. देशभर बैंक तथा ववत्तीय संस्थाहरुको शाखा संख्या ९ हजार ६ सय ४० रहेकोमा
हालसम्म यस प्रदेशमा १ हजार ३ सय ५८ रहेको छ l त्यस मध्ये ४ सय ८७
वास्णज्य बैंक र अन्त्य ८ सय ७१ वटा ववत्तीय संस्थाका शाखाहरुले सेवा पयुाउि ुँदै
आएका छन्l प्रर्त बैंक तथा ववत्तीय संस्थाहरुको शाखालेसेवा पयुाएि को जनसंख्याको
6
अनपुात यस प्रदेशमा सवैभन्त्दा वढी ९ हजार ९ सय ९९ रहेको छ भने देशभरको
और्त ३ हजार ७२ मार रहेको छ l
१४. बैंक तथा ववत्तीय संस्थाहरुमा रहेको कूल र्नक्षेपमा यस प्रदेशको अंश ४.५२% रहेको
छ भने कजाि लगानीको अंश ८.९१% रहेको छ l यस त्यवाट प्रदेशमा वचत गने
भन्त्दा ऋण र्लन चाहनेको अनपुात वढी रहेको स्पष्ट हन्त्ुछ भन्ने जानाकारी समेत
गराउन चाहन्त्छुl
१५. देशभर हालसम्म ८ हजार २ सय १२ वटा उद्योग दताि रहेकोमा यस प्रदेशमा ५ सय
५३ उद्योग मार दताि भएका छन्l प्रदेशगत दृवष्टलेयो पांचौं स्थान हो l कूल गाहस्ि थ
उत्पादनमा उद्योग क्षेरको योगदान १४.६१% हनुेअनमुान छ l
माननीय सभामखु महोदय,
अव म यस प्रदेशको केही सामास्जक र भौर्तक पूवाधि ारको वतमि ान स्स्थर्तको वारेमा संस्क्षप्त प्रकाश
पान िचाहन्त्छु,
१६. देशभरका जनताको और्त उमेर करीव ७० वर्ि पगुेकोमा यस प्रदेशका जनताको
और्त उमेर ६७.८ वर्ि मार रहेको छ l नवजात स्शशुमत्ृयुदर, स्शशुमत्ृयुदर र
प्रजनन् दर अन्त्य प्रदेशको भन्त्दा उच्च छ l सवैभन्त्दा वढी जनर्नत्व भएको यस
प्रदेशमा अस्पतालको संख्या, शैया संख्या अन्त्य प्रदेशको तलुनामा न्त्यून छ l भएका
अस्पतालहरुको सेवा समेत गणुस्तरीय नभएकोले मार्नसहरु काठमाडौँ वा भारत तफि
धाउनु पने अवस्था छ l प्रदेशमा संचार्लत २ वटा स्शक्षण अस्पतालहरु समेत
आन्त्तररक व्यवस्थापनको समस्यालेग्रस्त छन्l
१७. हाम्रो देशभरका ५ वर्ि मार्थका जनताको साक्षरता दर ६६% रहेकोमा यस प्रदेशको
साक्षरता दर ५०% मार रहेको छ l त्यसैगरी देशभर ववद्यालयहरुको संख्या ३५
हजार ५ सय २० पग्ुदा प्रदेश न. २ र्भर ववद्यालयहरुको संख्या ४ हजार १ सय ३७
मार रहेको छ l प्रदेशगत तलुनामा यो संख्या दोश्रो अस्न्त्तम भएको व्यहोरा यस
सम्मार्नत सभामा जानकारी गराउन चाहन्त्छुl
१८. यस प्रदेशमा ववर्भन्न रािीय गौरबका आयोजना संचालनमा रहेपर्न कायि प्रगर्त
सन्त्तोर्जनक छैन l जनकपरु-जलेश्वर सडकको र्नमािण कायि र्नकै सस्ुत गर्तमा
7
भएकोले भारतसंगको आयात र्नयाति र आवागमनमा र्नकै समस्या भईरहेको छ l
देशभर स्थानीय सडक सन्त्जाल ६१ हजार ३ सय ९५ वक.मी. पगुेकोमा हाम्रो
प्रदेशर्भर ५ हजार ८ सय ७१ वक.मी. रहेको छ l
१९. हालसम्म देशमा १ हजार २ सय ३३ मेगावाट जलववद्यतु उत्पादन भएकोमा यस
प्रदेशवाट जलववद्यत उत्पादन ु सम्भव नभएको तर सौयि उजाि उत्पादनको प्रचरु
सम्भावना भएको व्यहोरा प्रष्ट पनि चाहन्त्छुl
२०. यस प्रदेशको कुल गाहिस्थ उत्पादनमा होटेल, पयटि न तथा अन्त्य सेवा व्यवसायले
४७% योगदान पयुािएको छ l यस प्रदेशको धार्मकि तीथस्ि थलहरुमा वावर्िक करीव ४
लाखको संख्यामा आउनेववशेर् गरी भारतीय पयटि कहरु हन्त्ुछन्l प्रदेशको ३ सय ५०
पयटि कस्तरीय होटेलहरुमा ७ हजार १ सय शैया उपलव्ध भएकोमा कोववड-१९
महामारीको कारण सवैभन्त्दा धेरै यही क्षेर प्रभाववत हनु पगुेको व्यहोरा जानाकारी
गराउन चाहन्त्छुl
माननीय सभामखु ज्यू,
२१. आर्थिक वर्ि २०७७/७८ को बजेटका उद्द्द्येश्य प्रस्ततु गनेअनमुर्त चाहन्त्छु l यी
उद्द्द्येश्यहरु कोववड-१९ लाई दृवष्टगत गरी प्रक्षेपण गररएको समेत अनरुोध गनि
चाहन्त्छु:-
(क) गणुस्तरीय स्वास््य सेवाको प्रत्याभर्ूत गराउुँदै आम नागररकको जीवनस्तर
अर्भवृवि गने,
(ख) लगानीमैरी वातावरण माफित उत्पादनमूलक क्षेरहरुमा रोजगारीका
अवसरहरुको र्सजनि ा गरी गरीबी न्त्यूनीकरण गने,
(ग) गरीब तथा जोस्खममा परेका नवजात स्शशुसमेतलाई सरुस्क्षत, पोर्णयक्तु
र पयािप्त खाद्यान्नको सर्ुनस्ितता गदैभोकमरीको अन्त्त्य गने,
(र्) समावेशी र समतामूलक गणुस्तरीय स्शक्षाको सर्ुनस्ितता गदैसबैका लार्ग
जीवन पयन्त्ित स्शक्षाका अवसरहरु उपलब्ध गराउन,े
(ङ) मवहला र बार्लकाहरु मार्थ हनुे सबै प्रकारको वहंसा, शोर्ण र ववभेदको
अन्त्त्य गरी राजनैर्तक, आर्थकि र सामास्जक क्षेरका हरेक र्नणयि हरुमा
8
मवहलाहरुको सवक्रय सहभार्गता र अवसरको सर्ुनस्ितता गनेतथा लैविक
समानता कायम गने,
(च) स्वच्छ खानपेानी, सरसफाई, पयािप्त आधर्ुनक उजाि सवहतको सरुस्क्षत
मानव बसोबास तथा व्यवस्स्थत सहरीकरणमा जोड ठदने,
(छ) उत्पर्त, धमि, वणि, जात, जार्त, र्लि, शारीररक अवस्था, फरक क्षमता
भएका व्यस्क्त, स्वास््य स्स्थर्त, वैवावहक स्स्थर्त, गभािवस्था, आर्थिक
अवस्था, भार्ा वा क्षेर, वैचाररक अवस्थाको आधारमा हनुे ववभेद र
असमानताको अन्त्त्य गने,
(ज) जलवायुपररवतनि का असरहरुलाई न्त्यूनीकरण गनि प्रादेस्शक नीर्त, रणनीर्त
र योजना तजमिुा माफित प्राकृर्तक स्रोतहरुको ठदगो र प्रभावकारी उपयोग
गने,
(झ) जैववक ववववधताको ह्रास, जमीनको उवरिाशस्क्तको ह्रास हनु नठदन र
मरुभमुीकरणबाट जोर्गनका लार्ग पाररस्स्थर्तक प्रणालीको संरक्षण र
सम्वििन गने।
माननीय सभामखु ज्यू,
प्रदेश सरकारका चनुौर्त र वजेटले अवलम्वन गरेका नीर्तहरु प्रस्ततु गन िचाहन्त्छु ।
२२. हाल ववश्वव्यापी महामारीको रुपमा फैर्लएको कोववड-१९ रोग सविप्रथम चीनको
उहानमा २०७६ पौर् १५ तदनसुार र्डसेम्वर ३१, २०१९ मा देखापरेको र्थयो भने
नेपालमा गत चैर मवहनाको शरुुदेस्खनै जोस्खम वढ्न गई नेपाल सरकारले २०७६
चैर ११ देस्ख देशभर वन्त्दावंदी (Lockdown) गरेको र्थयो l यस रोगको रोकथाम र
र्नयन्त्रणका लार्ग चार्लएका कदमवाट ववश्वभर, देशभर र यस प्रदेशको समेत
रोजगारी, उत्पादन र आपूर्तदि ेस्ख उपभोगसम्मको शंृखला खल्वर्लन गई आर्थकि
वक्रयाकलापमा सस्ुतता आएको छ l त्यस्तैसावजि र्नक र र्नजी क्षेरको खचमि ा सङ्कुचन
आएको, वैदेस्शक रोजगारीको अवसरमा कमी आई ववप्रर्ेण र्टेको र देशर्भरका सवै
आर्थकि गर्तववर्धहरु स्शर्थल हनु गई आर्थकि ववकास र स्थावयत्वका पररसूचकहरुमा
चाप पदै गएको अवस्था छ l
9
२३. ववश्वव्यापी रुपमा देस्खएको कोववड-१९ को प्रभाव तथा भववष्यमा देस्खन सक्ने
महामारीको रोकथाम र्नयन्त्रण तथा न्त्यूनीकरणका लार्ग स्वास््य सेवालाई सवसि लुभ र
गणुस्तरीय बनाउन स्वास््य अनसुन्त्धानमा जोड ठददै स्वास््य संस्थाको भौर्तक संरचना
र्नमािण, जनशस्क्त तथा क्षमता अर्भवृविका साथै स्वास््यमा र्नजी क्षेरको लगानीलाई
प्रोत्साहन गरी संववधानको ममि र भावना अनरुुप स्वास््य सम्बन्त्धी मौर्लक हकको
सर्ुनस्ितता गररनेछ । गतवर्ि चालुआर्थिक वर्ि २०७६/७७ को वजेट कायक्रि म
तजमिुा गदाि कायक्रि मको स्थान र चौमार्सक ववभाजन समेत तोवकएको वक्रयाकलापगत
वजेट ववर्नयोजन नगरी ववकास कायक्रि महरुको ववर्यगत र क्षेरगत रुपमा एकमष्टु
वजेट रास्खएको तथा त्यस्तो वजेट र कायक्रि मलाई दोश्रो चौमार्सकको अवर्ध समाप्त
हुँदुासम्म पर्न सम्वस्न्त्धत मन्त्रालयहरुवाट वजेट बांडफांड हनु सकेन l तेश्रो
चौमार्सकमा वजेट बाडुँ फाडुँ गरी सम्वस्न्त्धत र्डर्भजन र कायालि यहरुमा कायक्रि म
स्वीकृत गरी पठाईएको तर ववश्वव्यापी महामारी रोग कोर्भड-१९ को प्रकोपको
कारणवाट देशभर नै बन्त्दाबंदी (Lockdown) शरुु हनु गई प्रदेशको पजुँुीगत खचि
ज्यादैन्त्यून हनु पगुेको छ l
२४. हाल संचालनमा रहेका, र्नमािणाधीन र नयाुँ र्नमािण गनपिुने धमशि ाला, अर्तर्थगहृ र
सावजि र्नक भवनहरुको र्नमािण तथा सधुार गनि तत्काल कोववड-१९ का सम्भाववत
व्यस्क्त तथा संक्रर्मत ववरामीहरुका लार्ग क्वारेन्त्टाइन वा आइसोलेसनमा उपयोग गने
शतमि ा मार प्रदेश सरकारलेलगानी गनेछ l
२५. कोववड-१९ को महामारीको प्रकोपको कारण आ.व २०७७/७८ को बजेट प्रदेशको
स्वास््य क्षेरको रुपान्त्तरणमा केस्न्त्द्रत रहनेछ । प्रदेशका अस्पतालहरुको स्तरोन्नर्त र
आधर्ुनकीकरण गररनेछ । स्चवकत्साशास्त्रको स्शक्षण संस्था र स्जल्ला अस्पतालहरुलाई
कस्म्तमा पर्न दईुसय शैय्याको आधर्ुनक अस्पतालको रुपमा ववस्तार गररनेछ । साथै,
सम्भाव्य जर्डबटुीको अनसुन्त्धान गनेकायलि ाई प्राथर्मकता ठदठदनेछ l
२६. आगामी ठदनमा कृवर् उत्पादकत्व तथा उत्पादन वृवि गनि कृवर्को आधर्ुनकीकरण,
व्यवसायीकरण, ववववर्धकरण र बजारीकरणमा जोड ठदइनेछ । साथैकृवर् उत्पादनको
सरुस्क्षत भण्डारणको माध्यमबाट खाध्य सरुक्षाको प्रत्याभर्ूत गराइनेछ ।
10
२७. समग्र प्रदेशलाई स्शस्क्षत प्रदेशको रुपमा ववकास गररनेछ । यसका लार्ग प्रदेशका
ववद्यालयहरुको भौर्तक पूवािधार र्नमाणि र जनशस्क्तको क्षमता अर्भवृवि गरी गणुस्तरीय
स्शक्षामा जोड ठदइनेछ । ववद्यालयहरुमा ववद्याथीको भनािदर तथा वटकाउ दर
प्रवाद्दिनात्मक कायक्रि म संचालन गनि आगामी आर्थकि वर्कि ो बजेटमा रु. २ करोड
वजेट ववर्नयोजन गरेको छु।
२८. प्रदेशका तर्तहार्सक, सांस्कृर्तक, धार्मिक, परुातास्त्वक र प्राकृर्तक सम्पदाहरुको
पवहचान, संरक्षण, प्रवििन एवं प्रचार प्रसार माफित प्रदेश अथति न्त्रको महत्वपूणि
आधारको रुपमा पयावि रणमैरी पयटि न उद्योगको ववकास गने, सांस्कृर्तक पयटि नको
ववकास गनि आवश्यक नीर्त र्नमािण गररनेछ ।
२९. प्रदेशको सामास्जक-सांस्कृर्तक ववववधतालाई सम्पदाको रुपमा आत्मसात गदै यी
ववववधताहरुको पवहचान, संरक्षण र उत्थान माफित बहजु ाती, बहभुावर्क, बहधुार्मकि ,
बहसुांस्कृर्तक सामाजको र्नमािण गरी सामास्जक तथा राविय एकतालाई मजबतु
पाररनेछ ।
३०. गरीवी सवेक्षण र नक्सांकन माफित प्रदेशका गरीब पररवारहरुको पवहचान, वगीकरण
तथा ववश्लर्ेण गरी आधारभतु आवश्यकताहरुको सर्ुनस्ितता गनकि ा लार्ग ववशेर्
कायक्रि म संचालन गररनेछ ।
३१. सूचना तथा प्रववर्धको क्षेरमा देखा परेका नववनतम प्रववर्धहरुको उच्चतम प्रयोग गदै
आम नागररकहरुको सूचनाको हकको प्रत्याभर्ूत गररनेछ। प्रेस स्वतन्त्रताका सवमि ान्त्य
र्सिान्त्त अनरुुप आमसंचारलाई स्वतन्त्र, र्नष्पक्ष, मयािठदत, स्जम्मेवार, अनशु ार्सत
बनाउन आवश्यक नीर्तगत व्यवस्था गररनेछ ।
३२. खेलकुदमैरी पूवािधारहरुको ववकास गदैराविय तथा अन्त्तराविय खेलकुद प्रर्तयोर्गता
संचालन गरी समग्र खेलकुद क्षेरको ववकास गररनेछ ।
३३. मधेश आन्त्दोलनमा र्ाइते एवं अिभि भएका तथा शवहदहरुको उच्च सम्मान गदै
उहाुँहरुको पररवारका सदस्यहरुको जीनवस्तर उकास्नका लार्ग ववशेर् कायक्रि महरु
संचालन गररनेछ ।
३४. स्वास््य, स्शक्षा, कृवर्, सूचना र प्रववर्ध लगायतका आर्थिक सामास्जक क्षेरहरुको खोज,
अनसुन्त्धान तथा ववकासमा ववशेर् जोड ठदइनेछ ।
11
३५. प्राकृर्तक तथा मानवीय कारणले र्सजनि ा हनु सक्ने ववपद् तथा संकट व्यवस्थापनका
र्नस्म्त पूवि तयारी, उद्दार तथा पनुस्िथापनाका तीनवटै चरणमा मानवीय तथा संस्थागत
क्षमताको अर्भवृवि एवं स्थानीय तहहरुसुँग समन्त्वय तथा सहकायि गररनेछ ।
३६. लगानी मैरी वातावरणको र्सजनि ा गनि आवश्यक नीर्त तथा कानून तजमिुा गरी स्वदेशी
तथा ववदेशी लगानीकताि आकर्णि माफित प्रदेशको आर्थकि ववकासमा जोड ठदइनेछ ।
३७. सावजि र्नक सेवा प्रवाहलाई जनमखु ी, नर्तजामखु ी, जवाफदेही र पारदशी बनाई
सशु ासनको प्रत्याभर्ूत गराइनेछ । यसका लार्ग सावजि र्नक प्रशासनलाई संस्थागत तथा
संरचनात्मक सधुार, जनशस्क्त व्यवस्थापन र पूवाधि ार ववकासमा जोड ठदइनेछ ।
३८. संर्ीयताको सफल कायािन्त्वयनको लार्ग प्रदेश तथा स्थानीय शासन सहयोग कायक्रि म
माफित प्रदेश र स्थानीय तहका जनप्रर्तर्नर्ध एवं कमचि ारीको कायदि क्षता अर्भवृद्दी
गररनेछ l
३९. कोववड-१९ को प्रकोपलेसमग्र प्रदेशको रोजगारी, बजार, लगानी तथा खचिमा गम्भीर
प्रभाव पारेको वतमि ान अवस्थामा सावजि र्नक खचलि ाई र्मतव्ययी, प्रभावकारी,
नर्तजामखु ी बनाउने उद्देश्यको साथ चालु खचकि ो न्त्यूनीकरण तथा उत्पादनशील
पूजुँ ीगत खचलि ाई प्रोत्सावहत गररनेछ ।
४०. प्रदेशको भौगोर्लक अबस्था, उपलब्ध स्रोत साधनको प्राचयुति ा तथा जानसांस्ख्यक
लाभांसको समस्ुचत प्रयोग गदैसमग्र प्रदेशलाई सदृुढ, सबल तथा आत्मर्नभरि प्रदेश
र्नमािण गनि सरकारी, र्नजी साझेदारी माफित औद्योगीकरणलाई प्रविनि गररनेछ ।
४१. लर्ुउद्यम, साना तथा मझौला उद्योगहरुलाई प्रदेश सरकारको तफिबाट ववशेर् संरक्षण
प्रदान गदैउद्यमशीलताको प्रवििन माफित लर्ुउद्यमीका उत्पादनहरुको बजारीकरणमा
जोड ठदइनेछ ।
४२. वैदेस्शक रोजगारमा गएका यस प्रदेशका यवुाहरु कोर्भड-१९ को महामारी पिात्
स्वदेश फकेर आउने लगभग दईुलाखदेस्ख पाुँचलाख यवुालाई मख्ुयमन्त्री रोजगार
कायिक्रम अन्त्तगित कृवर् र उद्योग क्षेरमा रोजगारी श्रृजना गररनेछ l एक र्नवािचन क्षेर
एक उद्योगको स्थापना गनि प्रोत्सावहत गररनेछ ।
12
४३. कोववड-१९ महामारीका कारण आउने आर्थकि मस्न्त्दलाई सामना गनि कृवर्को
आधनुीकीकरणको योजनालाई बजेटको मलु प्राथर्मकताको रुपमा अगार्ड बढाइने
छ ।
४४. प्रदेश लोकसेवा गठन भैइसकेको र प्रदेश र्नजामती सेवा तन यस सम्मार्नत सदनको
सर्मर्तमा तयारी अवस्थामा रहेकोलेआ.व २०७७/७८ को बजेटको महत्त्वपूणि काम
मध्ये प्रदेश र्नजामतीको गठन र प्रदेशको आननै चस्ुत दरुुस्त प्रशासनको गठन
रहनेछ । साथैसंर्ीय सदनले प्रहरी समायोजन र प्रदेश प्रहरीसुँग समन्त्वयको कानून
पास गरी कायवि न्त्यनमा समेत लर्गसकेको अवस्थामा बजेटको प्राथर्मकता प्रदेश
प्रहरीको गठन तथा प्रदेश प्रहरी मातहतका भौर्तक पूवािधार र्नमािणमा केस्न्त्द्रत हनुेछ ।
४५. प्रदेश दर्लत सशक्तीकरण तनको कायवि न्त्यनमा जोड ठदइनेछ । यसका लार्ग दर्लत
ववकास सर्मर्त र जातीय भेदभाव तथा छुवाछुत र्नयन्त्रण उच्चस्तरीय अनगुमन सर्मर्त
समेत गठन गररनेछ । सर्मर्तको तफिवाट कायक्रि म संचालन गन रुि . ५० लाख वजेट
ववर्नयोजन गरेको छु l साथै दर्लत छारवृस्त्त र दर्लत रासनकाडि ववतरण
कायिक्रमहरुको कायविवर्ध तजमिुा गररनेछ l गररनेछ ।
४६. प्रदेशका सबै नागररकको न्त्यनुतम स्वास््य बीमा गनेबजेटको प्राथर्मकता रहनेछ ।
यसका लार्ग सम्मार्नत सदनमा प्रदेश स्वास््य बीमा ववधेयक आगामी आर्थकि वर्िको
प्रथम चौमार्सकमा पेस गररनेछ ।
माननीय सभामखु महोदय,
अव म प्रदेश सरकारका आगामी आर्थिक वर्िको कायिक्रम तथा वजटे ववर्नयोजन व्यवस्था वारेमा
प्रस्ततु गन िचाहन्त्छु l
जनताको स्वास््य सरुक्षा, प्रवद्दिन र उपचार व्यवस्था
४७. कोववड-१९ महामारीको रोकथाम, र्नयन्त्रण र उपचार व्यवस्थाका लार्ग चालुआर्थिक
वर्िका स्वीकृत कायक्रि महरुमा खचि नभई वाकं ी रहेको वजेट रकमवाट करीव २ अवि
रुपैयाुँ कोववड-१९ रोगको रोकथाम, र्नयन्त्रण र उपचारको व्यवस्था गररएको मध्ये
अर्त ववपन्न, गरीव मजदूरहरुको राहतको लार्ग प्रदेश मन्त्रालय र स्थानीय तह माफित
दईु पटकमा ३३ करोडभन्त्दा वढी रकम र्नकासा गररएको व्यहोरा अवगत गराउन
13
चाहन्त्छुl प्रदेश सरकारवाट रु. २५ करोड सवहत स्थावपत कोरोना संक्रमण रोकथाम,
र्नयन्त्रण तथा उपचार कोर्मा ववर्भन्न, बैंक, संस्था तथा दाताहरुवाट रु. १ करोड
६५ लाख ६८ हजार थप रकम जम्मा भएको छ भने यस कोर्वाट हालसम्म १३
करोड ३९ लाख ४६ हजार र्नकासा भएको छ l
४८. आगामी आर्थिक वर्िका लार्ग कोववड-१९ महामारीको पवहचान, रोकथाम, र्नयन्त्रण
तथा उपचारको लार्ग आवश्यक स्वास््य सामाग्री खरीद तथा आपूर्ति, स्वास््यकमीको
आवश्यक व्यस्क्तगत सरुक्षाका उपकरण र प्रदेश जनस्वास््य प्रयोगशालाको सदृुढीकरण
समेतका लार्ग रु. ७० करोड २७ लाख वजेट ववर्नयोजन गरेको छुl
४९. प्रादेस्शक क्यान्त्सर अस्पताल र्नमाणि को लार्ग २ करोड, ट्रमा सेन्त्टरको लार्ग रु. २
करोड र सरुवा रोग तथा महामारी रोग र्नयन्त्रणका लार्ग रु. १ करोड वजेट
व्यवस्था गरेको छुl
५०. प्रदेशमा पाररवाररक वववरण राख्ने कायि (नयार्मली फोल्डर) र्नमािणको लार्ग रु. १
करोड २० लाख वजेट ववर्नयोजन गरेको छुl
५१. कोववड-१९ को महामारीको प्रकोपको कारण आ.व २०७७/७८ को बजेट प्रदेशको
स्वास््य क्षेरको रुपान्त्तरणमा केस्न्त्द्रत रहनेछ । जनकपरु प्रादेस्शक अस्पताललाई
स्वास््य ववज्ञान प्रर्तष्ठानको रुपमा अगार्ड बढाउन रु. ४५ करोड ५३ लाख वजेट
व्यवस्था गरेको छुl
५२. सप्तरीको भारदह अस्पताललाई स्तरोन्नर्त गरी सवुवधा सम्पन्न अस्पतालको रुपमा
ववकास गनि रु.६ करोड ७९ लाख र पसािको पोखररया अस्पताललाई रु.४ करोड ४
लाख वजेट ववर्नयोजन गरेको छुl
५३. सागरनाथ वन क्षेरमा प्रदेश आयवुेद अनसुन्त्धान केन्त्द्र स्थापना गरी सम्भाव्य
जर्डवटुीको उत्पादन र प्रवद्दिन गररनेछ ।
५४. प्रत्येक अस्पतालमा कूल शैया संख्याको पन्त्र प्रर्तशत शैया सर्न स्वास््योपचारको
लार्ग व्यवस्था गनि उत्प्ररेरत गररनेछ र यसको लार्ग आवश्यक पनेयन्त्र उपकरण
व्यवस्था गनि वजेटको अभाव हनु ठदइनेछैन l
14
५५. प्रदेशमा स्थानीय र्नकायको सहकायमि ा सपदि ंश उपचारका लार्ग एन्त्टी भेनम उत्पादन
गनि अध्ययन अनसुन्त्धान केन्त्द्रको स्थापना र संचालन गनि रु ५ करोड ५४ लाख
वजेट ववर्नयोजन गरेको छुl
५६. प्रदेशका नागररकको रोग प्रर्तरोधात्मक क्षमता अर्भवृठद्दका लार्ग सम्पूणि खोपयक्तु
प्रदेश अर्भयान संचालन गनकिु ा साथै अग्यािर्नक उत्पादन, सन्त्तर्ुलत भोजन र र्नयर्मत
व्यायामको महत्वको व्यापक प्रचार प्रसार गनि ववद्यालय स्शक्षा स्शक्षण र संचारका
ववर्भन्न माध्यम उपयोग गररनेछ l
५७. आगामी आर्थिक वर्िको वजेट तजमिुा गदाि वक्रयाकलापमा आधाररत वजेट तोकी रकम
ववर्नयोजन गररएको छ l आगामी आर्थिक वर्िहरुमा समेत वजेट र कायक्रि म तजमिुा
कायलि ाई वढी वस्तर्ुनष्ट र पारदशी वनाउन प्रोत्सावहत गररनेछ l कुनै मन्त्रालय वा
र्नकायवाट वक्रयाकलाप र स्पष्ट वजेट नतोवकएको एकमष्टु वजेट कायक्रि म पेश भएमा
त्यस्तो वजेट कायक्रि मलाई तत्काल ववववध शीर्कि अन्त्तगति राखी प्रदेश सरकार
(मन्त्रीपररर्द) को र्नणयि वाट मार बांडफांड गररनेव्यहोरा प्रस्ताव गनिचाहन्त्छुl
५८. स्वीकृत वजेट, कायिक्रम र अस्ख्तयारी भएर पर्न आर्थिक वर्िको अन्त्त्यमा आएको
भीर्ण वर्ाि, वाढी र डवुानका कारण गत आर्थिक वर्ि २०७५/०७६ मा प्रदेश नं. २
सरकार अन्त्तगति संचार्लत केही ववकास कायक्रि महरुको सोही आर्थिक वर्िमा कायि
सम्पन्न भए बमोस्जमको रकम सोही आर्थिक वर्िर्भर भक्तु ानी हनु नसकेको सम्बन्त्धमा
प्रदेशसभाका मा. सभामखु को अध्यक्षतामा गठठत उच्चस्तरीय संसदीय ववशेर् छानववन
सर्मर्तवाट छानववन गरी पेश गरेको प्रर्तवेदन प्रदेशसभाको पूणि सभावाट समेत
अनमुोदन भई भक्तु ानी ठदन प्रदेश सरकारलाई र्नदेशनात्मक आदेश प्राप्त भएको र्थयो l
५९. उक्त प्रर्तवेदनमा उस्ल्लस्खत र्नदेशनात्मक आदेशलाई प्रदेश सरकार मस्न्त्रपररर्दवाट
समेत कायान्त्िवयन गनि र्नणयि भई सवै मन्त्रालय र र्नकायहरुलाई उक्त प्रर्तवेदन
सवहत र्नदेशन पठाइसकेको र प्रदेश सरकारको आगामी आर्थिक वर्िको नीर्त तथा
कायक्रि ममा समेत उक्त वांकी वक्यौता रकम आर्थिक वर्ि २०७७/७८ को वजेटमा
समावेश गरी सम्वस्न्त्धत पक्षलाई भक्तु ानी ठदइनेव्यहोरा उल्लेख भएको छ l उल्लेस्खत
पष्ठृ भर्ूममा प्रदेश सरकारका मन्त्रालय र मातहतका र्नकायहरुबाट कायािदेश, सम्झौता
भई कायि सम्पन्न भएका ववकास कायिक्रमहरुको कायि सम्पन्नताको आधारमा अस्ख्तयारी
15
प्राप्त अर्धकारीहरुवाट भक्तु ानीको प्रवक्रया अस्र् वढाउन नीर्तगत आधार तयार भएको
छ l
६०. भववष्यमा यस्तो प्रकृर्तको भक्तु ानीका लार्ग नजीर नवस्ने गरी उक्त वांकी रकम
सम्वस्न्त्धत मन्त्रालय, र्डर्भजन र कायािलयहरुको मागको आधारमा प्रचर्लत कानून
अनसुार भक्तु ानी गनकि ा लार्ग ववर्भन्न ववर्यगत मन्त्रालयहरुको आगामी आर्थिक वर्िको
वावर्िक कायिक्रममा रु. ८६ करोड ५० लाख वजेट ववर्नयोजन गरेको छुl
६१. आर्थिक वर्ि २०७७/७८ मा संचालन हनुे कायक्रि म / आयोजनाको मन्त्रालयगत
वजेट वववरण पस्ुस्तका यसैसाथ प्रस्ततु गरेको छुl
राहत, सहर्ुलयत र पनुरुत्थानका कायक्रि म
६२. कोववड-१९ को महामारीको कारणवाट दैर्नक ज्याला मजदूरी गनि नपाएका ववपन्न एवं
गरीव मजदूर तथा वाढी, हावाहरुी, आगलागी जस्ता ववर्भन्न प्राकृर्तक र मानवीय
प्रकोपवाट प्रभाववत जनताको लार्ग राहत स्वरूप नगद, खाद्यान्न, लत्ताकपडा, भाुँडाकुडा
लगायत अन्त्य दैर्नक गजुाराको सामग्रीको व्यवस्था गनि भौर्तक तथा सामास्जक
पूवािधारको र्नमािण, कृवर् सडक, नदी र्नयन्त्रणका लार्ग तटवन्त्ध र्नमािण, जस्ता काममा
आधाररत राहत कायिक्रम संचालन गररनेछ l साथैउद्दार र पनुरुत्थान कायकि ा लार्ग
प्रत्येक स्जल्लाको ववपद व्यवस्थापन सर्मर्त माफित कायािन्त्वयन हनुेगरी रु. ५ करोड
८० लाख ववर्नयोजन गरेको छुl
६३. प्रदेश अन्त्तगति सामास्जक र आर्थकि दृवष्टकोणले दयनीय अवस्थामा रहेका अत्यन्त्त
ववपन्न डोम, हल्खोर, मेस्तर तथा मसुहर जार्तको पाररवाररक लगत तयार गरी प्रत्येक
पररवारलाई उपलव्ध गराउन सवकनेअनदुान रकमको अनमुान गररनेछ l यस सम्वन्त्धी
कायिववर्ध तयार गरी कायािन्त्वयनका लार्ग स्थानीय तह तथा बैंकसंग सहकायि
गररनेछ l
६४. आगामी आर्थकि वर्मि ा कृर्कहरुलाई कृवर् ऋणको व्याजमा सहर्ुलयत उपलव्ध
गराउन रु.२ करोड वजेट व्यवस्था गरेको छुl
16
श्रम, रोजगारी तथा सामास्जक सरुक्षा
६५. अर्त ववपन्न गरीव र दर्लत वेरोजगार यवुाहरुको लार्ग रोजगारीका अवसर र्सजनि ा गनि
प्रदेश प्रमखु रोजगार कायक्रि म अन्त्तगति ववर्भन्न व्यवसावयक सीपयक्तु तार्लम संचालन
गनि रु ८ करोड वजेट व्यवस्था गरेको छुl
६६. नवप्रवतनि कृवर् रोजगार तथा व्यवसाय प्रवद्दिन सम्वन्त्धी कायक्रि म संचालन रु १२
करोड वजेट ववर्नयोजन गरेको छु l यस सम्वन्त्धी कायविवर्ध तजमिुा गरी कायान्त्िवयन
गररनेछ l
६७. आगामी आर्थकि वर्मि ा राहतका लार्ग छुट्टयाईएको रकमलाई श्रम र रोजगारसंग
आवद्द गररनेछ l राहतको वजेट आ-आननै र्र, गाउुँ र समाजको सरुक्षा र वहतका
कायिहरु सम्पादन गरेको आधारमा ववतरण गररनेछ l प्रदेश सरकार र पार्लकाहरुवाट
संचालन गररने ववकास र्नमािणका कायहि रुमा यन्त्र उपकरणको प्रयोगलाई र्नरुत्सावहत
गरी प्रदेशमा श्रममूलक रोजगारी र्सजनि ा गररनेछ l
६८. वैदेस्शक रोजगारी गमुाएर प्रदेशमा फवकिएका यवुाहरुको रोजगारीको लार्ग मख्ुयमन्त्री
रोजगार कायिक्रम अन्त्तगित स्थानीय स्तरमा हनुे ववकास र्नमािणका कायिहरु, वाढी
रोकथाम तथा नदी र्नयन्त्रणका कायिहरु, र्रेलु र साना उद्योग व्यवसाय तथा
आधर्ुनक कृवर् कायमि ा अवसरहरु र्सजनि ा गररनेछ l स्वरोजगारको लार्ग हाल प्रदेशमा
कायरि त अन्त्तरािि ीय गैरसरकारी संस्थाहरुलाई समेत समन्त्वय गरी सपुथ व्याज दरमा
ऋण उपलव्ध गराइनेछ l
६९. सङ्घीय सरकारवाट प्रदेशका अर्त गरीव र ववपन्न पररवारका लार्ग संचार्लत जनता
आवास कायक्रि मलाई प्रदेश सरकारले उल्लेख्य लगानीको व्यवस्था सवहत र्नरन्त्तरता
ठदई रु. ८० करोड ७४ लाख वजेट ववर्नयोजन गरेको छुl
कृवर्, र्संचाई, नदी र्नयन्त्रण र भमुी व्यवस्था
७०. प्रदेश सरकारको अनदुानमा शीत भण्डारण र्नमािणका लार्ग रु.२० करोड, कृवर् उपज
ढुवानीका लार्ग वाहन खरीद अनदुानका लार्ग रु. २ करोड २५ लाख, र्डप वोररंग
जडान तथा र्डप ट्युवेल सहयोग कायक्रि मका लार्ग रु.३ करोड २० लाख, र्नजी
17
सावजि र्नक दग्ुध सहकारीको साझेदारीमा दधु संकलन तथा स्चस्यान केन्त्द्र स्थापनाको
लार्ग रु. १ करोड, हलु ाकी मागि लस्क्षत दग्ुध र्मशन कायक्रि मको लार्ग रु. ५ करोड
र जनकपरु दग्ुध ववतरण आयोजनाको सहकायमि ा दग्ुध संकलन, प्रशोधन, ववववधीकरण,
स्तरोन्नर्त कायिका लार्ग रु. १ करोड ववर्नयोजन गरेको छुl
७१. वकसान आन्त्दोलन (तमसकु फाडा) को उद्गमस्थल, माधवनारायण नगरपार्लकामा वजार
र वजार क्षेरको ववकास र प्रवद्दिनका लार्ग रु. १ करोड ववर्नयोजन गरेको छु l
प्रादेस्शक एकीकृत कृवर् प्रयोगशाला स्थापनाका लार्ग रु.५ करोड ७३ लाख, साना
वकसान उत्थान तथा प्राकृर्तक प्रकोप न्त्यूनीकरण राहतका लार्ग कृवर् ववकास
कायिक्रमका लार्ग रु. ५ करोड ववर्नयोजन गरेको छुl
७२. व्यवसावयक वकसानहरुलाई सहयोग स्वरूप ग्रीन हाउस र नेट हाउस स्थापनाका लगी
रु. १ करोड ६० लाख ववर्नयोजन गरेको छुl
७३. पर्ति साविजर्नक जग्गा नदी वकनार मठ मस्न्त्दर, गठुी, सामदुावयक वन तथा र्नजी
वगैंचाको जग्गालाई उत्पादनशील वनाउन कृवर् योजना सहयोग कायक्रि मको लार्ग रु.
२ करोड ववर्नयोजन गरेको छुl
७४. प्रदेश सहकारी प्रवद्दनि कोर् स्थापना तथा संचालनका लार्ग रु. १ करोड ववर्नयोजन
गरेको छुl
७५. कोववड-१९ को राहत कायिक्रमको लार्ग रु. २ करोड वजेट ववर्नयोजन गरेको छुl
७६. लाइफ स्कूल सेन्त्टर, धनर्ुामा कृवर् आववष्कार केन्त्द्र स्थापनाको लार्ग रु. २ करोड
ववर्नयोजन गरेको छुl
७७. राविय तेलहन वाली, नवलपरु तथा राविय धानवाली अनसुन्त्धान केन्त्द्र, हठदिनाथलाई
उत्पादन प्रवद्दिन सहयोग कायिक्रमका लार्ग रु. १ करोड ववर्नयोजन गरेको छुl
७८. उन्नत नश्लका वोयर वोका खरीद तथा ववतरणको लार्ग रु.२ करोड र सहकायिमा
आधाररत कृवर् पशपुंक्षी तथा मत्स्य ववकास कायक्रि मका लार्ग रु. १ करोड वजेट
ववर्नयोजन गरेको छुl
७९. खाध्य सरुक्षा तथा थप आय र्सजनि ाको माध्यमवाट प्रदेशभरीका वकसानहरुका जीवन
सधुारका लार्ग रु. ३ करोड ५० लाख वजेट ववर्नयोजन गरेको छुl
18
८०. फलफूल संरक्षण केन्त्द्र तथा उष्ण प्रदेशीय वागवानी ववकास केन्त्द्र स्थापनाको लार्ग रु.
७ करोड १२ लाख र व्यवसावयक तरकारी खेतीमा ५ करोड ४१ लाख वजेट
ववर्नयोजन गरेको छुl
८१. खाध्य वाली तथा नगदे वाली कायक्रि मको लार्ग रु. २ करोड २७ लाख वजेट
ववर्नयोजन गरेको छुl
८२. स्थानीय तह तथा सहकारीसंगको सहकायमि ा कृवर् यास्न्त्रकीकरणको प्रवद्दिनको लार्ग
Custom Hiring Centre को स्थापना र संचालनको लार्ग रु.१२ करोड वजेट
ववर्नयोजन गरेको छुl
८३. कृवर् उपजहरुको सहज पहुँचुका लार्ग कृवर् सडक र्नमािण गनि रु. ५ करोड वजेट
ववर्नयोजन गरेको छुl
८४. पशपुंक्षी तथा मत्स्य व्यवसायको प्रवद्दनि का लार्ग व्यवसावयक कृवर् उत्पादन कायक्रि म
संचालन गनि रु. ३१ करोड ७४ लाख वजेट ववर्नयोजन गरेको छुl
८५. प्रदेशको कृवर्योग्य भमुीहरुमा फोहोरा र्संचाई, पोखरी र्संचाई, थोपा र्संचाई, र्डप
ट्युवेल, स्यालो ट्युवेल जस्ता सतह र भमूीगत र्संचाइको सदृुढीकरण र क्षमता
अर्भवृद्दी गररनेछ l
८६. कृवर् वालीको बीमा तथा कृवर् उत्पादनको ब्रान्त्डीग र प्याकेस्जंग गरी ढुवानी एवं
बजारको सहज व्यवस्थापनको लार्ग प्रदेश सरकारलेउच्च प्राथर्मकता ठदनेछ l
८७. प्रदेशको भमुीलाई कृवर्योग्य जर्मन, वन, वस्ती ववकास, औद्योर्गक र साविजर्नक
जर्मनको रुपमा वगीकरण गरी तोवकएको प्रयोजनमा मार प्रयोग गनि पाइने व्यवस्था
गररनेछ l
भौर्तक पवािधार ववकास ू
८८. प्रत्येक र्नवािचन क्षेरमा कस्म्तमा एक नाला सवहतको २ लेन कालोपरे५ वकलोमीटर
सडक र्नमािण गररनेछ l प्रदेशमा र्नमािण हनुेकस्म्तमा ६४ वटा सडकका लार्ग रु.६७
करोड २० लाख वजेट ववर्नयोजन गरेको छुl
८९. प्रदेशर्भर सप्तरीदेस्ख पसािसम्मको मधेशी सहीद राजमागि र्नमािणका लार्ग ववस्ततृ
पररयोजना प्रर्तवेदन तयार गनि रु ३ करोड वजेट व्यवस्था गरेको छुl
19
९०. प्रदेशमा खानेपानी, ढल, तथा अन्त्य साविजर्नक शौचालय र्नमािणको लार्ग रु. ३२
करोड ३५ लाख करोड वजेट ववर्नयोजन गरेको छुl
९१. आपतकालीन वाढी पवहरो पनुस्थापि ना कायक्रि म र अर्त जोस्खम स्थानहरुमा वाढी
र्नयन्त्रण कायिको लार्ग रु. ३ करोड ७५ लाख ववर्नयोजन गरेको छुl
९२. वजेट ववर्नयोजन गरेको छु l गढीमाई र र्समौनगढ़मा पयिटकीय ववकास कायिक्रम
संचालन गनि १ करोड ५० लाख वजेट ववर्नयोजन गरेको छुl
९३. सौयि उजाि प्रवाद्दिनको लार्ग रु.१ करोड ६० लाख वजेट ववर्नयोजन गरेको छु l
त्यसैगरी वायोग्यास उत्पादनको लार्ग रु १ करोड ५० लाख वजेट ववर्नयोजन गरेको
छुl
९४. प्रदेशर्भरका ववद्यतु लाइन ममति तथा सदृुढीकरण गनि रु. ३ करोड वजेट ववर्नयोजन
गरेको छुl
९५. ठुला र मझौला र्संचाइ आयोजना संचालनका लार्ग रु. ७६ करोड ७७ लाख, भमूीगत
र्संचाई आयोजनाका लार्ग रु.५६ करोड ५५ लाख, सतह र्संचाई आयोजनाहरुको
ममित सम्भारको लार्ग रु १ करोड ६० लाख र परुानो खानपेानी आयोजनाहरुको
ममित सम्भारको लार्ग रु. ९ करोड ३५ लाख वजेट ववर्नयोजन गरेको छुl
९६. सडक पूल र्नमािणको लार्ग रु. २६ करोड ७५ लाख र वातावरणीय सरसफाईका
लार्ग रु. १ करोड ९५ लाख ववर्नयोजन गरेको छुl
स्शक्षा, ववज्ञान तथा प्रववर्ध र संस्कृर्त,
९७. ववद्याथीहरुलाई भौर्तक दरुी कायम राखी पठन पाठन गराउनु पने वतमि ानको
आवश्यकतालाई ध्यानमा राख्दै ववद्यालयको थप भवन र्नमािण, थप कक्षाकोठा र्नमािण,
ममति सधुार, स्वयंसेवी स्शक्षक भनाि, रेर्डयो र टेलेर्भजनवाट स्शक्षण कायि संचालन
तथा अनलाइन स्शक्षा ववस्तार गनपिुनेभएकोलेयस क्षेरको लार्ग रु. १० करोड वजेट
ववर्नयोजन गरेको छुl
९८. ववद्यालयको वालवार्लकाहरुको स्वास््य शारररक, मनोवैज्ञार्नक तथा संवेगात्मक
ववकासका लार्ग रु. ३ करोड २५ लाख वजेट ववर्नयोजन गरेको छुl
९९. उच्च स्शक्षामा अध्ययनरत अर्त ववपन्न दर्लत, मस्ुस्लम तथा जेहन्त्दार ववद्याथीको
छारवृस्त्तको लार्ग रु. १ करोड वजेट ववर्नयोजन गरेको छुl
20
१००. प्रदेशमा ववर्ध ववज्ञान प्रयोगशालाको स्थापना, वेवसाइट र एप्सको र्नमािण तथा
प्रयोग वढाई सचुना प्रववर्धमैरी सेवा प्रवाहमा जोड ठदइनेछ l
१०१. प्रदेशको भार्ा, कला तथा संस्कृर्तको संरक्षण, उत्थान तथा ववकासको लार्ग एक
प्रर्तष्ठानको गठन गनेर सो अन्त्तगति एक संग्रहालय संचालन सम्वन्त्धमा अध्ययन गराई
प्राप्त प्रर्तवेदनको आधारमा यस सम्वन्त्धी काम अस्र् वढाउन रु २५ लाख वजेट
ववर्नयोजन गरेको छुl
मवहला, वालवार्लका, यवुा र ज्येष्ठ नागररक
१०२. मवहलाहरुको हकवहतको संरक्षणको लार्ग आवश्यक नीर्त र्नमािण गनि प्रदेश
सरकारलाई सझु ाव ठदने तथा मवहला सशक्तीकरणको ववववध कायक्रि म संचालन गनि
प्रादेस्शक मवहला आयोगको गठनका लार्ग आवश्यक काननुी र संस्थागत पूवाधि ार
तयार गनिका लार्ग प्राथर्मकता ठदइनेछ l मवहला स्वरोजगारको लार्ग क्षमता अर्भवृद्दी
गनि रु. ७५ लाख वजेट ववर्नयोजन गरेको छुl
१०३.छाराहरुको आत्मरक्षा तार्लमको लार्ग १ करोड ५० लाख वजेट ववर्नयोजन गरेको
छुl
१०४. कुपोर्ण न्त्यूनीकरणका लार्ग जनचेतना अर्भवृद्दी गनि रु २ करोड वजेट व्यवस्था
गरेको छुl
१०५. वेटी पढाऊ, वेटी वचाऊ कायिक्रमलाई र्नरन्त्तरता ठददैं यस अन्त्तगित २५ हजार
छोरीहरुको स्शक्षा वीमा /मद्दुती कायक्रि मका लार्ग रु.३० करोड ६४ लाख ७७
हजार, अन्त्य कायिक्रमहरुको लार्ग रु. २४ करोड ८६ लाख वजेट ववर्नयोजन गरेको
छुl
१०६. स्शशुसदन, वाल उद्यान, मवहला सरुक्षा आवास गहृ , खेलकुद मैदान र्नमािण, जेष्ठ
नागररक पाकि उद्यान, जेष्ठ नागररक आश्रमका लार्ग सम्भाव्य र उपयक्तु स्थानहरुको
पवहचान गनि एकीकृत अध्ययन गराई प्राप्त प्रर्तवेदनको आधारमा कायक्रि म र्नधािरण
गररनेछ l मलंगवा रंगशालाको स्तरोन्नर्तका लार्ग प्राथर्मकता ठदइनेछ l
१०७. ज्येष्ठ नागररक आश्रमका लार्ग रु.२२ करोड ८८ लाख वजेट ववर्नयोजन गरेको
छुl
21
उद्योग, पयिटन, वन तथा वातावरण
१०८. उद्योग, पयिटन, वन तथा वातावरणको व्यापक कायक्षि ेर ओगटेको यस मन्त्रालय
अन्त्तगित रु. ३ अवि २५ करोड वजेट व्यवस्था गरेको छुl
१०९.स्थानीय तहसंगको समन्त्वय र सहकायमि ा उपयक्तु स्थान पवहचान गरी प्रत्येक स्जल्लामा
एउटा औध्योर्गक क्षेरको स्थापना गनि प्रोत्सावहत गररनेछ l स्थानीय तहलेऔध्योर्गक
क्षेरको लार्ग वगीकृत गरेको जग्गासम्म सडक, टेर्लफोन, खानेपानी, ढल जस्ता
भौर्तक पूवािधारका सवुवधाहरु उपलव्ध गराउन प्राथर्मकता ठदएको छुl
११०. उद्योग सम्वन्त्धी प्रदेशस्तरीय नीर्त तथा कानून तजमिुा गरी कानूनी र संस्थागत
व्यवस्थालाई सदृुढ वनाइनेछ l सवै प्रकारको उद्योगहरुको अर्भलेखलाई सूचना
प्रववर्धमा आधाररत वनाई संर्, प्रदेश र स्थानीय तहसुँग आवद्द गररनेछ l उद्योग,
वास्णज्य तथा पयटि न क्षेरलाई मख्ुय आर्थकि क्षरको रुपमा अगार्ड वढाउन, अध्ययन
अनसुन्त्धान सीप ववकास लगायतका कायक्रि म संचालन गनि रु. ३४ करोड वजेट
ववर्नयोजन गरेको छुl
१११. गजेन्त्द्रनारायण र्संह औध्योर्गक क्षेरमा भौर्तक पूवाधि ारका सवुवधा पयुािई
आधर्ुनकीकरण गनकिु ो साथैपूणि क्षमतामा संचालन गने अध्ययन कायिका लार्ग रु.३०
लाख वजेट ववर्नयोजन गरेको छुl
११२. वास्णज्य क्षेरसंग सम्वस्न्त्धत नीर्त र कानूनको तजमिुा गनेकायलि ाई प्राथर्मकतामा
राखेको छु l प्रदेश मातहत र्नयमन गनपिुने व्यपाररक फमकि ा अर्भलेखलाई सूचना
प्रववर्धमा आधाररत वनाईने र उपभोक्ता वहत ववपररतका वक्रयाकलापलाई पूणि रुपमा
र्नयन्त्रण गनेव्यवस्था र्मलाइनेछ l
११३.कृवर्नैमूल पेशा भएको यस प्रदेशमा कृवर्मा आधाररत उद्योगहरुको स्थापनाको लार्ग
रु. ३ करोड २० लाख वजेट व्यवस्था गरेको छु l साथैउद्योगी व्यवसायीलाई सपुथ
व्याज दरमा सरल र सहज वकर्समले ऋण उपलव्ध गराउन बैंक तथा ववत्तीय
संस्थाहरुसंग समन्त्वय र सहकायि गररनेछ l
११४. प्रदेशर्भर पयटि कीय गन्त्तव्यहरूको पवहचान र ववकासका लार्ग प्रदेश पयटि न
गरुुयोजना (Tourism Master Plan) र्नमािण गरी प्रादेस्शक महत्वका पयटि न पूवाधि ार
22
ववकासका कायक्रि महरु संचालन गनि रु.१ अवि १३ करोड वजेट ववर्नयोजन गरेको
छुl
११५. पयटि न सम्वन्त्धी कानूनी र संस्थागत संरचना तयार गरी प्रदेशको एर्तहार्सक,
सांस्कृर्तक, धार्मिक, परुातास्त्वक र प्राकृर्तक सम्पदाको पवहचान, संरक्षण, प्रवद्दनि एवं
प्रचार प्रसार गरी पयिटन क्षेरको सदृुढीकरण तथा ववकास गनकिु ो साथैरोजगारी र्सजनि ा
गररनेछ l
११६. प्रदेशका धार्मकि तीथस्िथलहरुको संरक्षण र सधुार गरी ववर्भन्न संचार मध्यमवाट
प्रचार प्रसार गने कायलि ाई र्नरन्त्तरता ठदइनेछ l साथै रामायण सवकि ट र मख्ुय
तीथिस्थलहरु रहेको स्थान स्पष्ट देस्खनेभौगोर्लक सूचना सवहत पयिटकहरुलाई खाना र
वसोवासको लार्ग गणुस्तरीय होटेलहरुको ववस्ततृ वववरण उल्लेस्खत सूची
(Inventory) तयार गरी प्रकाशन गररनेछ l
११७. प्रदेशको सवैभन्त्दा होचो भाग धनर्ुा स्जल्ला, मसुहनीया गाउुँपार्लकाको
मस्ुखयापवट्टमा पयटि न प्रवद्दिनका लार्ग सम्भाव्यता अध्ययन गनि रु ५ लाख वजेट
ववर्नयोजन गरेको छुl
११८. स्वच्छ र सफा हररत प्रदेश र्नमािणको लार्ग स्थानीय तह, वन उपभोक्ता समूह र
र्नजी क्षरे समेतको समन्त्वय, सहकायि र सहभार्गतामा वृक्षारोपण गनेकायलि ाई जोड
ठदएको छु l उद्योगहरुवाट र्नस्कने प्रदर्ुण तथा फोहोर मैला ववसजनि र जलवायु
अनकुूलनका कायहि रु संचालनका लार्ग रु १ करोड वजेट ववर्नयोजन गरेको छुl
११९. साझेदारी वन, सामदुावयक वन, चक्ला वन, सरकारद्वारा व्यवस्स्थत वन, साविजर्नक
वन, र्नजी वन र कृवर् वनहरुको ठदगो व्यवस्थापन गनि र वनजन्त्य उद्यम ववकास
कायिक्रम माफि त आय आजिनका अवसरहरु र्सजिना गने कायिका लार्ग रु. ४१ करोड
वजेट ववर्नयोजन गरेको छुl वन क्षेरहरुको व्यवस्थापनवाट काष्ठजन्त्य वन पैदावारको
उत्पादन वढाई आयात प्रर्तस्थापन गनेकायलि ाई ववशेर् जोड ठदएको छुl
१२०. प्रदेशकै गौरवको रुपमा रहेको सागरनाथ वन ववकास पररयोजना लगायत अन्त्य
उत्पादनमूलक वन क्षेरहरुको वैज्ञार्नक वन व्यवस्थापन गनि रु. १ करोड वजेट
ववर्नयोजन गरेको छुl
23
१२१. प्रदेशमा वनको संरक्षण र व्यवस्थापनका लार्ग र्नजी वनको ववकास गनि रु २
करोड र एकीकृत कृवर् वन प्रणाली कायक्रि मका लार्ग समेत २ करोड वजेट व्यवस्था
गरेको छु l कृवर् वन कायक्रि म प्रभावकारी रुपमा लागुगनि तन र्नयम तजमिुा गने
कायलि ाई प्राथर्मकता ठदएको छुl
१२२. मधेशको भववष्यसुँग जोर्डएको चरुे क्षेरको संरक्षण र संवििनको लार्ग स्थानीय
तहसुँग समन्त्वय र सहकायि गररनेछ l चरुे क्षेरमा जलाशय र्नमािण गरी
मनोरन्त्जनात्मक स्थलको र्डजाइन र र्नमािणको लार्ग रु.३ करोड वजेट व्यवस्था
गरेको छु l रािपर्त चरुे संरक्षण कायक्रि मलाई “चरुे जोगाओ, ुँ मधेश वचाऔ”
अर्भयानका रुपमा संचालन गनि सङ्घीय सरकारसंग सहकायि गररनेछ l चरुे क्षेरका
ढंुगा, र्गटी, वालवुाको उत्खनन् कायलि ाई समेत व्यवस्स्थत गनि रु. २१ करोड वजेट
ववर्नयोजन गरेको छुl
१२३.प्रदेशमा जैववक ववववधताको दृवष्टकोणलेमहत्वपूणि रहेको वन क्षेर वा अन्त्य भौगोर्लक
क्षेरलाई पयािवरणीय वहसावलेहटस्पट र्ोर्णा गरी व्यवस्थापन गनेकायिक्रमका लार्ग
रु. ४ करोड र सीमसार क्षेर संरक्षणको लार्ग रु. ३ करोड वजेट व्यवस्था गरेको छु
l
१२४. प्रत्येक स्जल्लामा उच्च प्रववर्धको नसरि ी सवहत र्नजी नसरि ी स्थापना गनि रु. २
करोड ७५ लाख वजेट ववर्नयोजन गरेको छु l सागरनाथ वन ववकास पररयोजनाको
ठदगो र वैज्ञार्नक व्यवस्थापनको साथैपयावि रणीय व्यवस्थापनका लार्ग ववशेर् कायक्रि म
संचालन गररनेछ l
१२५. मख्ुयमन्त्री स्वच्छता अर्भयान अन्त्तगति पोखरीहरूको सफाई, ममति सधुार लगायत
सौन्त्दयीकरण गने कायिक्रमलाई आगामी वर्ि समेत र्नरन्त्तरता ठदई रु. ५३ करोड ४०
लाख वजेट ववर्नयोजन गरेको छुl
१२६. जनकपरुधामको भौर्तक ववकास सवहत नगरको सौन्त्दयीकरणको लार्ग जनकपरु
उपमहानगरपार्लकासंग समन्त्वय र सहकायि गररनेछ l यस कायिक्रमका लार्ग पयािप्त
वजेट ववर्नयोजन गरेको छुl
ववपद व्यवस्थापन र सरुक्षा
24
१२७. प्रदेशको लार्ग सम्भाववत ववपद जोस्खम न्त्यूनीकरण, उद्दार, राहत र पनुस्थािपनाका
लार्ग स्जल्ला ववपद र स्थानीय ववपद व्यवस्थापन सर्मर्तवीच आपसी सहयोग, सम्वन्त्ध
र समन्त्वय ववस्तार गरी आर्थकि र भौर्तक रुपलेश्रोत साधन सम्पन्न वनाइनेछ l यस
कायिक्रमका लार्ग रु. ५ करोड ८० लाख वजेट ववर्नयोजन गरेको छुl
१२८.प्रदेश प्रहरी गठन भएपर्छ आवास लगायत उपकरण र अन्त्य भौर्तक पूवाधि ार खडा गनि
रु. ३९ करोड २५ लाख वजेट ववर्नयोजन गरेको छुl
१२९.प्रदेशका कारागारहरुको सधुार तथा सधुार गहृ हरुको सधुारको लार्ग रु २ करोड
वजेट ववर्नयोजन गरेको छुl
सहकारी तथा ववत्तीय क्षेर
१३०.प्रदेशका जनताको वचत गनेक्षमताभन्त्दा कजािको माग वढी भएकोले प्रदेश ववकास
बैंकको अवधारणा पर तयार गरी स्वीकृर्तको लार्ग प्रदेश सरकार समक्ष पेश
भईसकेकोमा आगामी आर्थकि वर्मि ा प्रदेश सरकार अन्त्तगति बैंक स्थापना र संचालन
गने कायिलाई र्तब्रताका साथ अस्र् वढाईनेछ l
१३१.प्रदेशको गरीवी र्नवारणका लार्ग समदुायस्तरवाट गररने पजुँुी पररचालनको स्स्थर्तलाई
सधुार गनि स्थानीय तहमा रहेका सहकारीहरुको क्षमता वृठद्दका लार्ग सहकारी र्डर्भजन
कायािलयहरु माफि त प्राववर्धक जनशस्क्तको पररचालन गररनेछ l
१३२.प्रदेश सहकारी रस्जिार कायािलय, प्रदेश सहकारी प्रवद्दिन कोर् र प्रदेश सहकारी
तार्लम केन्त्द्र स्थापनाका लार्ग आवश्यक कानूनी र संरचनात्मक व्यवस्थाका लार्ग
अध्ययन गराइनेछ l
कानून तथा न्त्याय क्षरे को सदृुढीकरण र सेवा प्रवाह
१३३. प्रदेशका असहाय र र्नम्न वगकि ा लार्ग र्न:शल्ुक काननुी सहायताको व्यवस्था गनि
मख्ुय न्त्यायार्धवक्ताको कायािलय मातहत रहने गरी प्रत्येक स्जल्लामा कानून स्नातक
जनशस्क्त सवहत सहायता कक्षको व्यवस्था गररनेछ l
25
१३४. प्रदेश सरकार मातहत कायरि त कानून समूहको जनशस्क्तको क्षमता ववकासको लार्ग
प्रदेश तथा स्थानीय सरकार सहयोग कायक्रि म माफित पनुताजि गी तार्लमको संचालन
गररनेछ l
१३५. प्रदेश सरकारलेतजमिुा गरेका तन कानूनहरुको कायािन्त्वयनको प्रभावकाररता अध्ययन
गरी समसामवयक पनुरावलोकन तथा र्सफाररस गनि कानून अध्ययन तथा र्सफाररस
सर्मर्त गठन गररनेछ l
१३६. प्रदेशर्भरका अदालत तथा सरकारी ववकल कायालि यहरुको संस्थागत र भौर्तक
सधुारको लार्ग रु ५५ लाख वजेट ववर्नयोजन गरेको छुl
रािसेवक कमचि ारी, सशु ासन र सावजि र्नक सेवा प्रवाह
१३७.प्रदेश सरकारले सम्वस्न्त्धत सरोकारवाला तथा सेवाग्राहीहरु समेतको मूल्यांकनमा
प्रदेशको शास्न्त्त सरुक्षा, ववकास र्नमािण र सेवा प्रवाहमा उत्कृष्ठ कायि गरेको भनी
र्सफाररस भएका कमिचारीहरुको कायि सम्पादनको आधारमा परुस्कृत गनेर व्यस्क्तगत
तथा पदीय आचरण खराव र बदर्नयतपूणि भएमा सेवा सम्वन्त्धी प्रचर्लत काननु
वमोस्जम कडाईका साथ ववभागीय कारवाही गररनेछ l
१३८.प्रदेश सरकारको ववर्नयोजनवाट पाररश्रर्मक प्राप्त गनेसवै रािसेवक कमचि ारीहरुको
मनोवल उच्च राखी कायमि ा उत्प्ररेणा वढाउन तथा आन्त्तररक पयटि नलाई प्रवद्दनि गनि
प्रदेशमा ववगत एक वर्िदेस्ख अवर्छन्न सेवा पूरा गरेको कमचि ारीलाई सम्वस्न्त्धत
कमचि ारी कायरि त रहेको पदको शरुु तलव स्केल वरावरको रकम थप सवुवधाको
रुपमा उपलव्ध गराई आन्त्तररक पयटि नमा पठाउन सक्नेव्यवस्था र्मलाएको छु l यस
सम्वन्त्धी गत आर्थकि वर्कि ो र्नदेस्शकालाई आगामी आर्थकि वर्मि ा समेत कायान्त्िवयनमा
ल्याइनेछ l
१३९.प्रदेशको संस्चत कोर्वाट व्ययभार हनुे गरी प्रदेश सरकार अन्त्तगति का मन्त्रालय,
र्नकायहरु वा अन्त्य कुनै आयोग, वोडि, प्रर्तष्ठान, सर्मर्त, संस्था र पररर्दहरुमा
पदार्धकारीहरु र्नयस्ुक्त गनिुपरेमा खल्ुला र पारदशी रुपमा सवै योग्य उमेद्वारहरुले
समान रुपमा प्रर्तस्पधामि ा भाग र्लन पाउने गरी सावजि र्नक ववज्ञापन गररने व्यवस्था
सवहतको मापदण्ड तजमिुा गरी कायािन्त्वयनमा ल्याइनेछ l
26
१४०. सावजि र्नक सेवा प्रवाह तथा ववकास र्नमािणका आयोजनामा देस्खएका जनगनुासो,
जनअपेक्षा एवं आवश्यकता सनुवुाई गनि रेर्डयो तथा टेलेर्भजन माफित जनताके साथ
मख्ुयमन्त्री कायक्रि म संचालनका लार्ग आवश्यक रकम व्यवस्था गरेको छुl
१४१. सावजि र्नक प्रशासनलाई सूचना प्रववर्धमा आधाररत तल्ुयाउदै सदृुढ गररनेछ l
सावजि र्नक सेवा प्रवाहलाई जनमखु ी, जवाफदेही, नर्तजामखु ी र पारदशी वनाई भ्रष्टाचार
ववरुद्द शून्त्य सहनशीलता अपनाइनेछ l प्रदेश जनलोकपाल सम्वन्त्धी तनको कायान्त्िवयन
गररनेछ l आवश्यक संगठन संरचना र जनशस्क्त व्यवस्थापन गररनेछ l
साविजर्नक खचिमा र्मतव्यवयता
१४२. सङ्घीय सरकारले आगामी आर्थकि वर्मि ा प्रशासर्नक तथा चालुखचमि ा व्यापक
कटौती गने गरी कायान्त्िवयनमा ल्याउने र्मतव्यवयता सम्वन्त्धी र्नदेस्शकालाई यस
प्रदेशमा समेत कायान्त्िवयनमा ल्याइनेछ l
१४३. आगामी आर्थकि वर्मि ा प्रदेशलाई प्राप्त हनुे आन्त्तररक राजश्व रकम, राजश्व
बाुँडफाुँडवाट प्राप्त हनुेरकम र सङ्घीय सरकारवाट प्राप्त हनुेअनदुान रकममा समेत
व्यापक रुपमा कमी र कटौती भएकोलेप्रशासर्नक र चालुखचमि ा समेत र्नयन्त्रण
गरी उल्लेखनीय रुपमा वजेट कटौती गरेको छु l यसवाट अन्त्य प्राथर्मकता प्राप्त
क्षेरमा वजेट पररचालन गनि केही हदसम्म मद्दत पग्ुनेअपेक्षा गरेको छुl
योजना तथा सावजि र्नक ववत्त व्यवस्थापन र वजटे कायान्त्िवयन
१४४. प्रदेशको सम्पूणि गौरवशाली योजनाहरु समेवटनेगरी प्रदेश आयोजना बैंकको तजमिुा
गररनेछ र प्रदेश सरकारले ती आयोजनाहरुलाई वहवुर्ीय योजनाको रुपमा
कायान्त्िवयन गदैलर्गनछे l प्रदेश लगानी वोडि स्थापना गरी त्यस्ता आयोजनाहरुमा
लगानीको सर्ुनस्ितता गराइनेछ l
१४५. तोवकएकै समय, लागत र गणुस्तरमा आयोजना कायक्रि म सम्पन्न गनि आवश्यक
नीर्तगत र व्यवस्थापकीय प्रवन्त्ध र्मलाइनेछ l आयोजना/ कायिक्रम कायािन्त्वयन
इकाई एवं जनशस्क्तको प्राववर्धक र व्यवस्थापकीय क्षमता अर्भवृद्दी गरी
जवाफदेही तल्ुयाइनेछ l
27
१४६. ववकास आयोजना र कायिक्रम व्यवस्थापनमा प्रचर्लत मूल्य मान्त्यताको अवलम्वन
गरी ववत्तीय सशु ासन प्रवद्दनि गररनेछ l वजेट तथा कायक्रि म तजमिुाकै चरणमा
आयोजना/ कायक्रि मलाई प्रादेस्शक मन्त्रालयगत वजेट सूचना प्रणालीमा
(PLMBIS) अर्नवायि प्रवववष्ट गरी कायािन्त्वयन गररनेछ l
१४७. ववपद जोस्खम न्त्यूनीकरणका आयोजना/ कायक्रि मको वाहेक मार् मसान्त्तर्भर ठेक्का
लगाइसक्नुपनेछ l चैर मसान्त्तपर्छ कुनैपर्न वकर्समवाट ठेक्का सम्झौता गररनेछैन
l सो पिात् गनपिुने भएमा मस्न्त्रपररर्द्द्को स्वीकृर्तमा मार गनपिुनेछ l
अन्त्य सालवसाली आयोजना/ कायक्रि म तोवकएको समयभन्त्दा पर्छ कुनैपर्न
वकर्समको ठेक्का सम्झौता गररनेछैन l
१४८. मन्त्रालयहरुलाई नीर्त तजमिुा, मागि र्नदेशन, कायािन्त्वयन, समन्त्वय एवं
सहजीकरण, अनगुमन मूल्यांकन जस्ता कायमि ा केस्न्त्द्रत गररनेछ l मातहत
र्नकायको कायान्त्िवयन क्षमता सदृुढ तल्ुयाईनकु ो साथैथप स्जम्मेवार वनाइनेछ l
१४९. ववकास आयोजनाको कायािन्त्वयनमा देस्खएका समस्यालाई तत्काल समाधान गनि
मन्त्रालयस्तरीय समस्या समाधान सर्मर्त (MDAC) र प्रदेशस्तरीय समस्या
समाधान सर्मर्त (PDAC) लाई वक्रयाशील वनाइनेछ l
१५०. आर्थिक वर्ि २०७७/७८ को आर्थकि ववधेयक, २०७७ तथा ववर्नयोजन ववधेयक,
२०७७ र वजेटको अर्भन्न अंगको रुपमा रहने मध्यमकालीन खचि संरचना
यसैसाथ प्रस्ततु गरेको छुl
१५१. वैदेस्शक ववकास साझेदारहरुवाट प्रदेश सरकारका मन्त्रालय तथा र्नकायहरु
माफित संचालन गररने कायक्रि महरुको वजेट सवहतको काययि ोजना पस्ुस्तका समेत
यसैसाथ पेश गरेको छुl
१५२. आगामी आर्थकि वर्कि ो उद्येश्य, नीर्त तथा कायिक्रमहरु कायािन्त्वयन गनि रु. ३३
अवि ५६ करोड ९ लाख ८९ हजार वजेट ववर्नयोजन गरेको छुl कूल ववर्नयोजन
मध्येचालुतफि रु.१५ अवि ४२ करोड २६ लाख ९८ हजार अथाति ्४५.९५
प्रर्तशत र पजुँुीगत तफि रु. १७ अवि ९७ करोड ८२ लाख ९१ हजार अथाति ्
५३.६७ प्रर्तशत र ववत्तीय व्यवस्था तफि रु. १६ करोड अथाित्०.४८ प्रर्तशत
रहेको छ l
28
१५३. आगामी आर्थिक वर्िका लार्ग अनमुान गररएको खचि व्यहोनेश्रोत मध्येआन्त्तररक
श्रोतको राजश्ववाट रु १२ अवि २४ करोड २८ लाख ६० हजार, नेपाल
सरकारवाट प्राप्त हनुे ववर्भन्न अनदुानवाट १३ अवि ४० करोड ५९ लाख तथा
चालुआर्थकि वर्कि ो ववर्नयोजनवाट वचत हनुे नगद मौज्दात रु. ६ अवि ९१
करोड २२ लाख २९ हजार गरी जम्मा रु. ३३ अवि ५६ करोड ९ लाख ८९
हजार व्यहोदाि रु. १ अवि न्त्यून हनुेदेस्खन्त्छ l सो न्त्यून पूर्ति गनि आगामी आर्थकि
वर्िमा आन्त्तररक ऋण पररचालन गररनेछ l
१५४. र्नवािचन क्षेर ववकास कायिक्रमका लार्ग आगामी आर्थिक वर्िमा रु. २ अवि ३५
करोड ववर्नयोजन गरेकोछु।
१५५. प्रदेशर्भरका स्थासनीय तहरुलाई आगामी आर्थकि वर्मि ा सशति अनदुान, ववशेर्
अनदुान र समपरुक अनदुान बापत रु.2 अवि 83 करोड 60 लाख ववर्नयोजन
गरेकोछु।
१५६. नेपालको संववधानमा प्रदेशको एकल र साझा अर्धकारको सचुी अन्त्तगति उल्लेख
भएका राजश्व पररचालनको अर्धकार कायािन्त्वयनका लार्ग तजमिुा गररएका
कानूनहरुमा आवश्यक पररमाजिन गरी लागू गनि आर्थकि तन समेत यसैसाथ
प्रस्ताव गरेको छुl
१५७. प्रदेशर्भर रहेका मालपोत कायािलय तथा यातायात व्यवस्था कायालि यहरुको
संस्थागत सदृुवढकरण गरी प्रदेशको आन्त्तररक आयमा बठृद्द गनि आवश्यक कानूनी
तथा संस्थागत ब्यवस्था गररनेछ ।
माननीय सभामखु महोदय,
१५८. आर्थिक वर्ि २०७५/७६ को यथाथि खचि, आर्थिक वर्ि २०७६/७७ को
संशोर्धत अनमुान र आर्थकि वर्ि २०७७/७८ को अनमुार्नत आय व्ययको
वववरण अनसुूचीमा उल्लेख गरेको छुl
१५९. प्रदेशमा उपलव्ध सम्पूणि श्रोत साधनको उच्चतम पररचालन गदैकायान्त्िवयन गररने
यस वजेटले प्रदेशका नागररकको स्वास््य सरुक्षा र प्रवद्दिन सवहत जीवनस्तरमा
सधुार आउन, े सावजि र्नक सेवाको गणुस्तरीय सधुारले सशुासन र ठदगो आर्थकि
ववकासमा सहयोग पग्ुनेअपेक्षा गरेको छुl
29
१६०. अन्त्यमा, यो वजेट तजमिुा गनेक्रममा हामीलाई मागदि शनि गनहिुनुेमाननीय प्रदेश
प्रमखु , माननीय मख्ुयमन्त्री, माननीय सभामखु र माननीय मन्त्रीहरु प्रर्त हाठदिक
आभार प्रकट गदिछु l यस महामारीको समयमा प्रदेशको समग्र आर्थकि उन्नर्तका
लार्ग प्रदेशसभाको आर्थकि तथा योजना सर्मर्तले जूम गोष्ठी समेत आयोजना गरी
प्रदेश सरकारलाई अर्त नैसान्त्दर्भकि ववर्यहरुमा ध्यानाकर्णि गराउनुभएको छ l
यसको साथै वजेटको उद्देश्य, र्सद्दान्त्त र प्राथर्मकतामा छलफल गरी प्रदेश
सभाका माननीय सदस्यहरुले ठदनुभएको सझु ावहरु प्रर्त समेत आभारी छु l साथै
प्रदेशको सम्वृठद्दका लार्ग तजमिुा हुँदुै गरेको वजेट कायक्रि ममा ववर्भन्न राजनैर्तक
दलका शीर्ि नेता, स्थानीय तहका जनप्रर्तर्नर्ध, अथिववद, ववर्भन्न पेशा व्यवसायका
संगठठत संस्थाहरु, वैदेस्शक ववकास साझेदारहरु, नागररक समाज, संचारकमी,
रािसेवक कमचि ारी, करदाता तथा देशर्भर र वावहर रहनुभएका सम्पूणि नपेाली
ठददीववहनी दाजभुाईहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पयुािउनु भएको सहयोग र
सदभावनाको लार्ग धन्त्यवाद ज्ञापन गदैसदा झैंवजेट कायािन्त्वयनमा सवै पक्षको
सहयोग पाउनेपूणि ववश्वास गरेको छुl
धन्त्यवाद !
जय मधेश !