FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यस्तो छ प्रदेश २ सरकारको अगामि वर्षको वार्षिक निति तथा कार्यक्रम (पुर्णपाठ सहित)

यस्तो छ प्रदेश २ सरकारको अगामि वर्षको वार्षिक निति तथा कार्यक्रम (पुर्णपाठ सहित)

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ :
प्रदेश २ सरकारले प्रदेशसभामा अगामि आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फवाट मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गर्नु भएको निति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले ३ बजे बसेको प्रदेशसभाको बैठकमा वाचन गर्नु भएको छ ।

४८ पृष्ठ लामो प्रदेश २ सरकारको अगामि वर्षको निति तथा कार्यक्रममा कोरोना भारइरस नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास देखि कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । देशमा भएको परिवर्तणका लागि विभिन्न आन्दोलन र बिद्रोहमा शहादत दिएका शहिदहरु देखि अहिले कोरोना महामारीमा अग्रपन्तीमा लडिरहेका चिकित्सक, नर्श, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितकाको स्मरण गर्दै सुरु गरिएको निति तथा कार्यक्रममा कोभिड–१९ माहामारी जनस्वास्थ्यसंग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रमा दोब्बर लगानी गरिने, स्वाथ्य समाग्री, अस्पतालको संरचनाहरु तथा उपकरणहरु यथा समय खरिद निर्माण र सर्वसुलभ उपलब्धतामा जोड दिने छ ।

साथै कृषि, देश तथा विदेशवाट आएकाहरुलाई स्वरोजगारी, साक्षर प्रदेश सहित शिक्षाका आधुनिकता र जोड, प्रदेशको राजधानी जनकपुरधामका विकास र सौन्दर्यकरण, प्रत्येक निर्वाचन क्षेत्रका एक पोखरी सौन्दर्यकरण गरि पर्यटन प्रवद्र्वन सहितका कार्यक्रमहरु समावेश गरिएको छ । निति तथा कार्यक्रममा मुख्य मन्त्री कृषि उत्थान कार्यक्रम, युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम, बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री दलित गरिव आवास योजना, प्रदेश आयोजना बैंक, प्रदेश विकास बैंक, प्रदेश लगानी प्रवद्र्वन बोर्ड, पुर्ण सुरक्षि मातृत्व प्रदेश, प्रादेशिक क्यान्सर अस्पताल, प्रादेशिक खेलकुद विकास प्राधिकरण गठन, प्रदेश लोकपाल आयोग, चुरे जोगाउ मधेश बचाउ, प्रदेश प्रमुख रोजगार कार्यक्रम र उच्च स्तरीय जातीय छुवाछुत अनुगमन समिति गठन सहितको विषयहरु समावेश गरिएको छ ।

यस्तो छ प्रदेश २ सरकारले आज प्रदेशसभामा पेश गरेको निति तथा कार्यक्रमको पुर्ण अंश । तलको लिंकमा क्लिक गर्नुहोस

http://ocmcm.p2.gov.np/sites/ocmcm/files/2020-06/प्रदेश%20सरकारको%20२०७७-०७८%20को%20नीति%20कार्यक्रम_0.pdf

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

5 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy