FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

रुसको भ्याक्सिनसंगै डब्लुएचओको बोली फेरियो, महामारीको अन्त्य हुने भनाई

रुसको भ्याक्सिनसंगै डब्लुएचओको बोली फेरियो, महामारीको अन्त्य हुने भनाई

MOSCOW, RUSSIA - MARCH 1, 2019: A masked medical staff worker with a syringe containing vaccine for measles and mumps at No39 Children's Polyclinic (outpatient clinic). Artyom Geodakyan/TASS Ðîññèÿ. Ìîñêâà. Øïðèö ñ âàêöèíîé ïàðîòèòíî-êîðåâîé êóëüòóðàëüíîé æèâîé â ðóêàõ ìåäñåñòðû äåòñêîé ïîëèêëèíèêè ¹39. Àðòåì Ãåîäàêÿí/ÒÀÑÑ

एजेन्सी
भदौ ६ :
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस घेब्रेयससले कोरोना भाइरसको महामारी दुई वर्षभित्र अन्त हुने विश्वास लिएका छन् । उनले यसअघि यो महामारी कहिल्यै अन्त नहुने भनी दिएको अभिव्यक्तिभन्दा यसपटक फरक भनाई सार्वजनिक भएको छ ।

शुक्रबार जेनेभामा बोल्दै घेब्रेयससले दुई वर्षभित्र नै महामारी अन्त हुने विश्वास लिने क्रममा स्पेनिस फ्लुको उदाहरण दिएका थिए । सन् १९१८ मा देखिएको उक्त महामारी दुई वर्षमा अन्त भएको थियो । अहिलेको प्रभावकारी प्रविधिले दुई वर्ष पनि नलाग्ने उनको विश्वास रहेको छ ।

डब्लुएचओ प्रमुखले कोरोना भाइरसको तिथि तोकेर अन्त हुने विश्वास गरिरहँदा सँसारभर कोभिड १९ को भ्याक्सिन धमाधम विकास भइरहेको छ । रुसले भ्याक्सिन विकास गरेर दर्ता गरिसकेको छ । अमेरिका, युरोप, चीन, भारतलगायतका देशहरु भ्याक्सिन परीक्षणका क्रममा छन् । यसैलाई दृष्टिगत गरी उनको पछिल्लो भनाई आएको देखिन्छ ।

घेब्रेयससले विगतमा भ्याक्सिन जादुरको छडी हुन नसक्ने अभिव्यक्ति दिएका थिए । उनले भ्याक्सिन आएपछि महामारी अन्त हुनेमा ढुक्क नहुन भनेका थिए । यतिसम्मकी संक्रमण कहिल्यै अन्त नहुने भनेपछि त्रास बढेको थियो ।

डब्लुएचओको गतिविधि बेला बेलामा विवादमा पर्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध रद्द नै गरेका छन् । उनले डब्लुएचओमाथि चीनको स्वार्थ अनुसार चलेको आरोप समेत लगाए । दिदै आएको फन्ड नै रोकिदिएका छन् ।

एकातर्फ डब्लुएचओ विवादमा पर्न थालेको छ । अर्कोतर्फ डब्लुएचओका प्रमुख घेब्रेयससको कोभिड १९ महामारीबारे विपरित भनाईहरु सार्वजनिक भइरहेका छन् ।

जे सुकै भएपनि कोरोना महामारी दुई वर्षभित्र अन्त हुने विश्वाससहितको भनाई सार्वजनिक हुनु अर्थपूर्ण छ । यसले विश्वमा नयाँ आशा जागेको छ । विश्वभर एक सय ६० भन्दा बढी भ्याक्सिन विकास भइरहेको, २५ वटा मानव परीक्षणका क्रममा रहेको र तीनवटा तेस्रो चरणको मानव परीक्षणमा रहेकाले नयाँ आशा जागेको छ । वैज्ञानिक आविष्कार र अनुसन्धानले विश्वमा कोरोनामाथि जीत हासिल गर्ने संकेतहरु देखिएको छ ।

अहिलेकै गतिमा भ्याक्सिन विकासमा गम्भीरता हासिल भई सफलता प्राप्त भएमा सन् २०२१ भित्र विश्वबाट कोरोना भाइरसको महामारी अन्त हुनसक्छ । विश्वका पाँच कम्पनि भ्याक्सिन विकासमा सफलतातर्फ पुगेका छन् । उनीहरुले यसै वर्ष उत्पादन शुरु गरी प्रयोग गर्ने तय भइसकेको छ । रुसी भ्याक्सिन आउँदो हप्ताबाट विश्वका विभिन्न देशमा समेत प्रयोग हुँदैछ । भ्याक्सिनको पहुँच विश्वभर सुनिश्चित गर्ने तत्परता समेत देखाइएको छ । यसरी अब महामारी अन्तको संकेतहरु देखिन थालेको छ ।

मानवले जस्तोसुकै चुनौतीको पनि डटेर सामना गर्ने र आफ्नो अस्तित्वको रक्षा गरिरहने सन्देश यसपटक प्रवाह हुने देखिदैछ । सँसार पुरानै लयमा फर्कने र आर्थिक तथा सामाजिक जीवन चलायमान हुने संकेतहरु देखिन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

4 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy