FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


कोरोनावाट महोतरी र सप्तरीमा पनि एक/एकको मृत्यु


कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४६४ संक्रमित थपिए

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ :
महोत्तरीमा कोरोना सँक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मठियानी नगरपालिका वार्ड नं ६ का एक जना ४५ बर्षिय पुरुषको मृत्यु भएको हो । मधुमेह र फोक्सोका रोगी रहेका उक्त पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो । उपचारकै क्रममा उनको स्वाब लिइ जाँचको लागि प्रयोगशालामा पठाएको थियो । हिजो मँगलबार महोत्तरीमा ११ जना सँक्रमित पाएकोमा उक्त व्यक्तिको समेत रिपोर्ट पोजेटिभ आएको छ ।

यता मृत्कको दाहासँस्कारमा गएका करिब ५० जना भन्दा बढी व्यक्तिहरुलाई होमक्वारेन्टीनमा बस्न आग्रह गरिएको छ भने मठियानीको बजार क्षेत्र र वार्ड नं ६ पुर्ण रुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । यो सँगै महोत्तरीमा मृत्कको सँख्या २ पुगेको छ ।

सप्तरीमा पनि एकको एम्बुलेन्समै मृत्यु

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए । उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो । वृद्धको गत साउन १ गते र ४५ वर्षीय पुरुषको गत १९ साउनमा मृत्यु भएको थियो । हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

4 days ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

5 days ago
नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा
अन्य

नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा

1 week ago
दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु
अन्य

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

1 week ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 week ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 weeks ago
विभिन्न संघ संस्थाद्वारा प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई सम्मान
अन्य

विभिन्न संघ संस्थाद्वारा प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई सम्मान

2 weeks ago
सामुदायिक विद्यालयको बेथिती :  शिक्षकहरु गफिएका हुन्छन, विद्यार्थी कक्षा कोठामै खेली रहन्छन
अन्य

सामुदायिक विद्यालयको बेथिती :  शिक्षकहरु गफिएका हुन्छन, विद्यार्थी कक्षा कोठामै खेली रहन्छन

2 weeks ago
मधेस प्रदेश : शिक्षा मन्त्रालयले ल्यायो १६ बुँदे योजना
अन्य

मधेस प्रदेश : शिक्षा मन्त्रालयले ल्यायो १६ बुँदे योजना

3 weeks ago
अन्य प्रदेशलाई साक्षर बनाउने मधेसीहरुकै प्रदेश साक्षर नहुनु दुःखद : मन्त्री यादव
अन्य

अन्य प्रदेशलाई साक्षर बनाउने मधेसीहरुकै प्रदेश साक्षर नहुनु दुःखद : मन्त्री यादव

3 weeks ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy