FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

दोलखाकी समाजसेवि सकुना श्रेष्ठद्वारा समुदाय र विद्यालयहरुमा सहयोग

दोलखाकी समाजसेवि सकुना श्रेष्ठद्वारा समुदाय र विद्यालयहरुमा सहयोग

सविना मानन्धर
बाँपीझ्याला दोलखा, साउन २३ :
भिमेश्वर नगरपालिका दोलखाका सल्लाहकार, दोलखा म्यासमुचा खलकका संरक्षक समाजसेवी सकुना श्रेष्ठ मलेकुुले समुदायमा विभिन्न सहयोग गरेकी छन् । पाखलति सहयोग समितिबाट निर्माण भएको पुण्यश्वर महादेवको चरणकमलमा रहेको सभाकक्षको लागि सोफासेट, भीम माध्यमिक विधालय दोलखा स्काउट विधार्थिहरुलाई ड्रम सेट, बालमन्दिर प्रावि दोलखालाई शैक्षिक सामाग्रि र अभयपुर युवा समूह दोलखा, टाईगरटिम तिखातल, अभयपुर युथ लेडिज ग्रुप दोलखा, फुलपा युवा समूह, फुलपालाई विभिन्न सहयोग प्रदान गरिएको छ । भीमेश्वर नगरपालीका वडा नंं.२ दोलखामा एक कार्यक्रमका बिच सहयाग समाग्री वितरण गरिएको छ ।

उक्त सामाग्री कार्यक्रमका प्रमुख अतिथि भिमेश्वर नगरपालिका दोलखाका नगर प्रमुख भरत केसिले हस्तान्तरण गरेका हुन । भिमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष विराजमान श्रेष्ठ, अभयपुर टोल विकास समितिका सचिव अमित श्रेष्ठ, कार्यक्रम संयोजक अभयपुर टोलविकास समितिका अध्यक्ष अजय प्रधान सहितकाले कार्यक्रमको वारेमा र टोल विकास समितिको गितिविधि वारे स्पष्ट पार्दै समुदाय मिलेर उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा दोलखाका बुद्विजिवि पुरुषार्थ श्रेष्ठ, टाईगरटिम तिखातलका अध्यक्ष कुमार श्रेष्ठ, अभयपुर युथ लेडिज ग्रुपका टिम लिडर जानकि तमाङ, अभयपुर युवा समुहका संयोजक प्रकाश शिवाकोटि सहितकाले समाजसेवि श्रेष्ठलाई खेलकुद सामाग्रि सहयोगका लागि धन्यवाद दिए । कार्यक्रममा समितिका अध्यक्ष अधिवक्ता श्याम कृष्ण मास्केले समाजसेवी श्रेष्ठले भवन निर्माण देखि हाल सम्म सहयोग गर्दै आईरहेको र अहिले अति आवश्यक सोफासेट समेत सहयोग गरेकोमा धन्यवाद दिए । कार्यक्रममा अन्य दाताहरु अमृत ब.श्रेष्ठ, सुब्बा श्रेष्ठ, प्रेम ब.श्रेष्ठ, कष्ण ब.श्रेष्ठज्युलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा समितिका कोषाध्यक्ष कल्पना थामि सहितको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

5 mins ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

23 hours ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago
महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित
एस.पी. खबर विशेष

महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित

2 days ago
जिविकोपार्जनका लागि तरकारी खेतीको तालिम
अन्य

जिविकोपार्जनका लागि तरकारी खेतीको तालिम

3 days ago
“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ
एस.पी. खबर विशेष

“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ

3 days ago
आरती साह प्रकरण : श्रीमानलाई थुनामा पठाउने आदेश
अन्य

आरती साह प्रकरण : श्रीमानलाई थुनामा पठाउने आदेश

4 days ago

ताजा समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy