FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महाविरचौक स्थित नुनिया कुट्टी तथा हनुमान मन्दिर तोडफोड घटनाको श्री महाविर युवा कमिटीले गरे भत्र्सना

महाविरचौक स्थित नुनिया कुट्टी तथा हनुमान मन्दिर तोडफोड घटनाको श्री महाविर युवा कमिटीले गरे भत्र्सना

एसपी रिपोर्टर
जनकपुरधाम, असार ७ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित नुनिया कुट्टी अगाडि तोडफोड गरि व्यक्तीगत रुपमा जमिन कब्जा गर्न चाहेको घटनाप्रति जनकपुरधाम स्थित श्री महाविर युवा कमिटिले विरोध जनाएको छ । महाविरचौक स्थित कमिटीको कार्यालयको दक्षिण तर्फ रहेको कुट्टी अगाडिको भगवान हनुमान जी र महाविर जी को मन्दिर समेत तोडफोड गरि वर्षौ देखि हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको सो मन्दिर तोडफोडको घटनाको समेत कमिटीले भत्र्सना गरेको छ ।

कमिटीका महासचिव रञ्जित भगतद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भुमाफियाले जमिन कब्जा गर्न लाग्दा वडा नं. ४ र ५ का वडा अध्यक्षहरुले बुझन खोज्दा अभद्र व्यवहार गर्दै अटेरी गरिएको र युवा अगुवाहरुलाई पक्राउ गरिएको घटना दुःखद र भत्र्सना लायक छ।’ आज विहान तोडफोड हुन लाग्दा महाविरचौक नजिक तनाव उत्पन्न भएको थियो । तोडफोडको विरोधमा स्थानियवासी उत्रेपछि प्रहरीले चारजनालाई नियन्त्रणमा समेत लिएको थियो ।

प्रहरीले श्री महाविर युवा कमिटीका पुर्व अध्यक्ष शुनिल कुमार प्रसाद, महासचिव राजा भगत, पुर्व महासचिव अजय कुमार गुप्ता र नुनिया कुट्टीका महन्थ लक्ष्मण महतो सहित केहि स्थानियलाई नियन्त्रणमा लिएर छाडेको छ । गुप्ताका अनुसार प्रहरी समेतको मिलिभगतमा वडा नं. ५ निवासी प्रेमबाबु साहले सो जमिनमा घर ठडयाउन लागि परेपछि स्थानियले विरोध गर्दै आएका छन् । वर्षौ वर्ष देखि कट्टीको भोगचलनमा रहेको जमिन कब्जा गर्न चाहँदा आफुहरु विरोध गरेको समेत उनीहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

15 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

6 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy