एसपी रिपोर्टर
काठमाणडौँ, साउन ३० : न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।
शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।





