एसपी रिपोर्टर
काठमाणडौं, साउन २९ : आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
यसबारे सभामुख देवराज घिमिरेले बिहीबार सभालाई जानकारी गराएका छन् ।प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था छ ।





