प्रशासनद्वारानै नियम पालनाको धज्जी उडाइदै, जिप्रकामा यस्तो छ कोरोनाको जोखिम, भिड व्यवस्थापन गर्नै हम्मे (तस्वीर/भिडियो)

एसपी रिपोर्टरजनकपुरधाम, साउन १३ : निषेधाज्ञा खुकुलो भएसंगै अहिले जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको भिडभाड लाग्न थालेको छ । आउनै लागेको दशैंमा भिडभाड हुन दिनु हुदैन भन्ने जिल्ला प्रशासन कार्यालय धनुषा आफै भिडभाडको सिकार बनेको छ । भिड यहाँ सम्म लाग्ने गरेको छ कि कोरोनाको जोखिमको पनि उतीकै खतरा छ । महिला पुरुषको कुनै व्यवस्थित … Continue reading प्रशासनद्वारानै नियम पालनाको धज्जी उडाइदै, जिप्रकामा यस्तो छ कोरोनाको जोखिम, भिड व्यवस्थापन गर्नै हम्मे (तस्वीर/भिडियो)