FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मापदण्ड तोके अनुसार बालुवा तथा गिट्टी उत्खनन् गर्ने

विकास निर्माणको कार्य अवरुद्ध हुन थालेपछि धनुषाको मिथिला नगरपालिकाले मापदण्ड तोके अनुसार बालुवा तथा गिट्टी उत्खनन् गर्ने निर्णय गरेको छ ।

मापदण्ड तोके अनुसार बालुवा तथा गिट्टी उत्खनन् गर्ने

जनकपुरधाम, फागुन ३० गते। विकास निर्माणको कार्य अवरुद्ध हुन थालेपछि धनुषाको मिथिला नगरपालिकाले मापदण्ड तोके अनुसार बालुवा तथा गिट्टी उत्खनन् गर्ने निर्णय गरेको छ ।
धनुषामा गत पुस २४ गते औरही खोलामा स्थानीय दिलिप कुमार महतोको हत्या भएपछि स्थगित रहेको उत्खनन् कार्य दुई महिना पछि फेरी सुरु हुने भएको छ ।
जिल्ला समन्वय समिति धनुषाको निर्देशन अनुसार मापदण्ड पुरा गरी मिथिला नगरपालिकाले बालुवा गिट्टी उत्खनन् कार्य सुरु गर्ने भएको छ ।
आइईई रिपोर्ट तथा मिथिला नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै अब बालुवा तथा गिटी उत्खनन् गरिने मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले बताए ।
नगरपालिकाले बालुवा तथा गिटी उत्खननका लागि विभिन्न ६ वटा मापदण्ड निर्धारण गरेको जानकारी दिए । आइईईमा तोकिएको स्थान तथा मापदण्ड अनुसार उत्खनन गरिने, सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै उत्खनन् गरिने, उत्खनन् गर्ने स्थलमा फ्लेक्स बोर्ड तथा नागरिक वडा पत्र राख्नु पर्ने, तोकिएको नम्बरको गाडीहरुबाट मात्रै बालुवा गिटी उत्खनन गर्न पाइने, उत्खननको समयमा नगरपालिकाको प्रतिनिधि राखिने, मापदण्ड पूरा नगरी उत्खनन गर्नेलाई कानून अनुसार कारबाही गरिने लगायतको मापदण्ड निर्धारण गरिएको नगर प्रमुख महतोले बताए ।
नगरपालिकाले बालुवा तथा गिटी उत्खनन गर्ने गाडीको नम्बर समेत सार्वजनिक गरिएको छ । नगरपालिकाले बा २ ख ३६७९ नम्बरको स्काइभेटर, बा ३ क २७२२, बा २ क ६३१७, बा २ क ४८०४ र ज १ क ६८४ नम्बरको जेसिबीलाई उत्खननको लागि अनुमति दिइएको छ ।
आइईई रिपोर्टको अनुसार मिथिला नगरपालिकामा रातु नदीमा १२०४५४ क्यु. वि. फिट, जलाद नदीमा १२७९४७८, औरही नदीमा १४९४८८४, जग्धर नदीमा ६६२६६४, बसही नदीमा १३४७३७४ र बडहरी खोलामा १००४२५२ क्यु.वि. फिट बालुवा उत्खनन गर्न पाइने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

1 hour ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

2 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

4 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

7 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

13 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

15 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy