FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जउनपा विरुद्व दलितहरु आन्दोलित, जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी

जउनपा विरुद्व दलितहरु आन्दोलित, जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ :
जनकपुरधाम उप–महानगरपालिकाकाले दलितहरुको व्यवस्थापन नगरी उठिबास गराएको भन्दै उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । दलित अगुवाहरुले शुक्रबार मेयर लालकिशोर साह र उपप्रमुख रिता झा विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराउने अधिवक्ता दीपक विश्वकर्माले जनाएका छन् । जनकपुरधाम उप–महानगरपालिका १ स्थित धर्मवान टोलमा मेयर साहले डोजर लगाएर दलित बस्ती हटाएका थिए । सुकुम्वासी दलितहरुलाई बासको व्यवस्था नगरी हटाइएकोमा दलितहरु आक्रोसित हुँदै आएका छन् ।

दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासले दलित विरोधी देखिएका जउनपा विरुद्ध मुद्दा गर्ने जनाउँदै दलितहरुको बासको व्यवस्थापन नभए नगरपालिका कार्यालयभित्रै टेन्ट लगाएर दलितहरुलाई बसाउने तयारी भएको बताए । चरम भ्रष्टाचारमा डुबेका जउनपाले सडक बनाउने ठेक्केदारहरुसँग कमिसन लिएर हतारहतारमा दलित बस्ती खाली गराएको उनको आरोप रहेको छ ।

सोमबार दलित अगुवाहरुले छलफल गरी जउनपा विरुद्ध संघर्षमा जाने संयुक्त निर्णयसमेत गरेका छन् जस्का लागि पाँच सदस्यीय नगर विस्तार संघर्ष समिति गठन गरेको छ भने तीन दिनभित्रमा धर्मवान संघर्ष समिति गठन गर्ने र ती समितिले घर–टहरा भत्काएको परिवारलाई जनकपुरधाम उपमहानगरपालिका कार्यालय भित्र टेन्टमा बसाउनेछ । नगर विस्तार समितिले उपमहानगरविरुद्ध मुद्दा दायर गर्नुका साथै प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको दासले बताए । यस विषयमा मेयरसंग कुरा गर्न चाहँदा उनले फोन उठाएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

40 mins ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

4 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

10 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

12 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy