FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चिनिया अतिक्रमण विरुद्व जनकपुरधाममा पनि प्रदर्शन, गो ब्याक चाइनाको नारा

चिनिया अतिक्रमण विरुद्व जनकपुरधाममा पनि प्रदर्शन, गो ब्याक चाइनाको नारा

एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
देशमा चिनिया अतिक्रमण विरुद्वको स्वर बुलन्द हुदै गएको छ । पछिल्लो समय नेपाली भूमिको अतिक्रमण भएको भन्दै युवा नेपाल समिति प्रदेश २ ले जनकपुरधाममा बिरोध प्रदर्शन गरेको छ । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चाइनीज अतिक्रमण बिरुद्ध युवा नेपाल समितिले बिरोध प्रदर्शन गरेको हो । युवाहरुको समूहले चाइनीज अतिक्रमण बिरुद्ध निकालेको बिरोध जुलुस निकाल्दै नेपाली राष्ट्रिय झन्डा सहित प्रदर्शन गरयो । जनकपुरधामको रामानन्दचोकवाट शुरु भई जनक चोकमा पुगेर जुलुश कोणसभामा परिणत भएको थियो ।

समिति प्रदेश २ का अध्यक्ष मोहन सिंहको नेतृत्वमा निस्केको बिरोध रैलीमा युवाहरुले ब्याक अफ चाइना, चिनिया अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चाइनिज सम्राज्य मुर्दावाद सहितका नारा लगाएका थिए । युवाहरुले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिरुद्ध समेत नारा लगाएका थिए । कोणसभामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चाइनिज अतिक्रमण बिरुद्ध नेपाल सरकार समेत मौन रहेको समयमा चाइनिज सम्राज्यवाद बिरुद्ध आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य हुनुपरेको बताए ।

युवा गुडडु पाण्डेले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत तर्फ बाट होस वा चिन तर्फबाट नेपाली भूमिको अतिक्रमण बिरुद्ध आवाज उठाउन हामी सदैव तयार रहेको बताए । अर्का युवा सुशिल कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै भुमि कब्जा नभएको भन्नु लज्जास्पद रहेको बताए । केही दिन अगाडी मात्रै नेपालको हुम्ला स्थित ल्याप्चामा चीनले निर्माण कार्य गरिरहेको सार्वजानिक भएको थियो । एता नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट कुनै अतिक्रमण नभएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली मार्फत आधिकारिक धारणा वाहिर ल्याइ सकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy