FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लायन्स अन्तराष्ट्रियद्वारा देशभरि २९ हजारथान भिटिएम किट वितरण, जनकपुरधाममा ८ सय थान प्रदान

लायन्स अन्तराष्ट्रियद्वारा देशभरि २९ हजारथान भिटिएम किट वितरण, जनकपुरधाममा ८ सय थान प्रदान

एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० :
लायन्स क्लव इन्टरनेशनलले आज देशभरिमै ५० लाख बराबरको करिव २९ हजार थान भिटिएम किट वितरण गरेको छ । देशको कुल २६ अस्पताल र कोभिड १९ प्रयोगशालाहरुमा स्थानिय लायन्स क्लवहरुको समन्वयमा लायन्स क्लव अन्तराष्ट्रियले सो परिमाणमा भिटिएम किट वितरण गरेको हो ।

जस अन्तर्गत जनकपुरधाम प्रादेशिक अस्पतालको प्रयोगशालामा पनि ८ सय थान किट प्रदान गरिएको छ । मंगलवार समाजिक विकास मन्त्री नवल किशोर साहको हातवाट प्रयोगशालाका प्रतिनिधीलाई सो किट हस्तान्तरण गरिएको छ । क्लवका रिजन चेयर पर्सन निर्मल सिंहानियाको अध्यक्षता, मन्त्री साहको प्रमुख आतिथ्य र क्लवका एरिया कोअर्डिनेटर मनिष रमन साहको विशेष आतिथ्यतामा मन्त्री निवासमा आयोजित एक समारोहका बिच लायन्सहरुले सो समान हस्तान्तरण गरेका हुन ।

लायन्स क्लव अफ जनकपुर, लायन्स क्लव अफ जनकपुर जानकी, लायन्स क्लव अफ जनकपुर मिथिलाञ्चल, लायन्स क्लव अफ जनकपुर राजधानी सहितका अध्यक्ष र पदाधिकारीहरु, तथा पुर्व अध्यक्षहरुको सहभागितामा मन्त्री साहको मार्फत प्रयोगशाला जनकपुरधामलाई सो समानहरु प्रदान गरिएको छ ।

लायन्य क्लव अफ जनकपुर जानकीका पुर्व अध्यक्ष लक्ष्मी नारायण साहले सञ्चालन गरेको कार्यक्रममा मन्त्री साहले लायन्स क्लवहरु जस्ता समाजिक संस्थाहरुले कोभिड १९ महामारीमा प्रदेश सरकारलाई गरेको सहयोग सराहनीय रहेको बताए । यो महामारी विदेश, देश, प्रदेश, जिल्ला र गाँउनगर सवैको लागि रहेकाले सवैको साथ र सहयोगले मात्र नियन्त्रण हुन सक्ने मन्त्री साहको भनाई थियो । लायन्स मनिष रमण साह, पुर्व अध्यक्ष तथा समाजसेवी ई. प्रकाशचन्द्र साह, जसपा नेतृ विभा ठाकुर सहितकाले प्रदेश सरकार यस्ता संस्था र सहयोगी हातहरुसंग मिलेर अगाडि बढनु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy