एसपी रिपोर्टर
काठमाण्डौं,असार २२
: हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।
आइतबार भण्डारी र बालेनबिच भेटवार्ता भएको हो ।