FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चिनियाँ राजदुतको टिप्पणी गैरकुटनीतिक, गैर जिम्मेवार र हेपहा प्रवृत्ति : जितेन्द्र सोनल

चिनियाँ राजदुतको टिप्पणी गैरकुटनीतिक, गैर जिम्मेवार र हेपहा प्रवृत्ति : जितेन्द्र सोनल

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ :
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश अध्यक्षले चिनियाँ राजदुत चेन सोङले काठमाडौंको एक कार्यक्रममा दिएको अभिव्यक्ति आपतीजनक रहेको बताएका छन् ।

नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा उनले गरेको टिप्पणी कुटनीती मर्यादा बिपरित रहेको सोनलको तर्क छ । एउटा सार्बभौमसत्ता सम्पन्न देशको बारेमा यस्तो बिचार राख्नु लाई हेपहा प्रवृती वाहेक केहि भन्न नसकिने भन्दै उनले घोर भत्सर्ना गरेको छ ।

कहिले एमसिसिको बारे त कहिले उर्जा त कहिले नेपाल भारतको सांस्कृतिक सम्बन्ध बारे अनावश्यक टिप्पणी हेपहा प्रवृत्ति हो सोनलले एसपी खवरसंग भनेका छन् । उनले राजदुत सोङ लाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने र सम्बन्धित निकायाले चीन सरकारसंग पहल गरि सोङ लाई नसिहत दिइ तुरन्त फिर्ता पठाउनु पर्ने सरकारसंग मांग समेत गरेका छन् । उनले राजदुतको सो प्रवृतिको विरोधमा पार्टीले विरोध प्रदर्शनको समेत तयारी गरेको बताए ।

Tags: सोनलको आरोप

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

5 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy