FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


डाक्टर साहेवहरु घर–घरमा लक, दलालहरु सडकको पेटीमा सक्रिय

जनकपुरधाममा आएका नयाँ डाक्टरहरुका लागि काम गर्दै दलाल


डाक्टर साहेवहरु घर–घरमा लक, दलालहरु सडकको पेटीमा सक्रिय

एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ :
शुक्रवार साँझ ६ बजे साँझ पर्न लागेको समय । अञ्चल अस्पताल हालको प्रादेशिक अस्पताल जनकपुरधामको सुनसान सडक । सडको पेटीमा भने १ जना उभिएको र विरामी सहित पाँचजना बसेको तथा उपचारको विषयमा कुराकानी गरिरहेको सुन्नासाथ सडको पेटीवाट रामानन्दचौक तर्फ जाँदै गरेको एसपी खवरका संवाददाता उनीहरुको छेउमै एक छिन उभिएर कुराकानी सुन्न थाल्छन् । उनीहरुबिचको संवाद यस्तो हुन्छ ।

उभिएका दलाल, – के गर्नुहुन्छ डा. गौरारांग मिश्र, डा. कुल्दिप पण्डित अहिले क्लिनीक आउनु हुन्न, घरवाट वाहिर निस्कनु हुन्न, के गर्ने ?
विरामीका एकजना आफन्त, –उनलाई पहिला पनि जँचाएको हो निको भएन, अव राम्रो डा.संग देखाउने विचार छ के गरौं के गरौं ?
दलाल, – छिटो बिचार गरेर भन्नोस, मलाई अर्को पनि काम छ ।
विरामीको अर्का आफन्त, – कि जानकी हेल्थ केयरमा जचाँइ दिउँ ?
दलाल– त्यस्तो चक्करमा नपर्नोस पैसा चुसाइ हाल्छ अहिले ।
विरामी पक्ष– त के गर्नु भन्नु न सर ?
दलाल, एकजना मुस्लिम थरका चिकित्सको नाम लिदै– हिन्नोस काठमाण्डौवाट आएको डाक्टर …..संग जँचाई दिन्छु, ढुक्क हुनुस ।

यो वार्तालाप सुनेका संवाददाता सम्पादकलाई खवर गर्दा र एउटा सुटुक्क खिचेको तस्वीर फेसबुक म्यासेन्जरमा पठाउँदा सम्म प्रहरीलाई समेत यस विषयमा जानकारी भइसकेको हुन्छ । संवाददाताका अनुसार समाचार तयार गरिरहँदा जानकीचौकीवाट खटिएको प्रहरी टोलीले त्यो दलाललाई प्रकाउ गरि सोधपुछका लागि चौकीमा लगि सकेका छन् । धनुषा प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का रामशंकर यादवको छोरा ४२ वर्षको राजेश यादव रहेको बताइएको छ । कोरोनाको त्रासका कारण जनकपुरधाममा निजि क्लिनीक चलाउने चिकित्सकहरु क्लिनीक बन्द गरेर घर घर छिरेपछि समान्य विरामीहरुलाई सास्ती खेप्नु परेको यो सानो उदाहरण मात्र हो । उपचारको अभावमा जनकपुरधाममा पिरोलिएका यस्ता धेरै विरामी र उनका आफन्तजनहरुको कथा कहाली लाग्दो छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

9 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन
अन्य

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

4 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy