FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बिना भिडभाड संयुक्त लायन्स क्लवद्वारा घर घरमै पुगेर खाद्यान्न समाग्री वितरण

युवासंगै अव महिला समेत सहयोगका लागि अगाडि आए

बिना भिडभाड संयुक्त लायन्स क्लवद्वारा घर घरमै पुगेर खाद्यान्न समाग्री वितरण

एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ :
कोरोनावाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनको १३ औं दिन गरिव विपन्न परिवारहरु अति प्रभावित बनेका छन् । केहि संघ संस्थाहरु यस्तोवेला सहयोग नगरेको भए समाजमा भोकमरीको अवस्था पनि सृजना हुनसक्ने सम्भावित दुर्भाग्यलाई समाजसेवीहरु अहिले सम्म टारिरहेको अवस्था छ । यसै क्रममा जनकपुरधाम स्थित लाइन्स क्ल्वहरुले संयुतm रुपमा राहत सामाग्री वितरण गरेको छ ।

दैनिक ज्यालादारी गर्ने कुनै पनि जात र धर्मका परिवार यसवाट प्रभावित रहेकाले क्लवहरुले आईतवार ति परिवारहरुको घर घरमै पुगेर खाद्यान्न समाग्री वितरण गरेका छन् । त्यस्ता परिवार पता लगाएर घरमै पुगि ५ किलो चामल, ५०० ग्राम दाल, २ किलो आलु, १ किलो नुन, १ पिस साबुन, ५०० ग्राम सोयाबिन सहितको सामाग्रीहरु करिव ३ सय ५० परिवारलाई वितरण गरेको उनीहरुले बताए । लायन्स क्ल्व अफ जनकपुर, लायन्स क्ल्व अफ जनकपुर जानकी एवं लायन्स क्ल्व अफ जनकपुर राजधानीले सयुक्त रुपमा यस नगर भित्रका बसहिया, पिडारी, मुजेलिया, रजौल, जानकी नगर, कपलेश्वर, बेला, बाह्रबिगहा र वडा न ११ मा समाजिक दुरीको नियमलाई पुर्ण पालना गरि घर–घर मा गई खाधान्न बितरण गरेका हुन ।

महिलाको संस्था समेत अगाडी आयो

अभावै अभाव रहेकावेला गरिवहरुले राज्यको अनुभुति गर्न नसकिरहेको अवस्थामा बिषम परिस्थितिमा पनि महिला डेभलोप्मेनट ओर्गनाइजेशन सहयोगका लागि अगाडि बढेको छ । अध्यक्ष विजेता झाको पहल र न्यू रवि जेवेलर्सका संचालक शशी कु. साहको सहयोगमा जनकपुरधामको शान्ति नगर वडा नं. ४ को २५ घर परिबार जो अरुको घरमा भाडा वर्तण माझेर गुजारा गर्छन ति घरका अतिनै बिपन्न महिलाहरुलाइ राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको छ ।

युवाहरुको सहयोग निरन्तर अगाडि बढदै

जनकपुरधाम उधोग वाणिज्य संघका कार्यसमिति सदस्यहरु तथा एसोसिएट सदस्यहरुको समुहले समेत राहत वितरण गर्ने क्रममा विभिन्न ठाँउमा गरिवहरुलाई खाद्यान्न समाग्री वितरण गरिरहेका छन् । उनीह्रुको व्यक्तिगत लगानी र सहयोगमा निरन्तर राहत बितरण भइरहेको छ । आईतवार कुल ५० परिवारलाई ७ दिन सम्म चल्ने खाद्यान्नका समानहरु वितरण गरिएको छ । संघका एसोसिएट सद्स्य राजिव कुमार शाह(चन्दन), कार्यकारणी सदस्य परमेश्वर साह , गणेश शाह, निरज शाह, अजय कुमार गुप्ता, फुलगेन साह, अनिल प्रधान, शंकर पाशवान, लक्ष्मण साह सहितको व्यक्तिगत सहयोगमा राहत वितरण गरिदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

16 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy