FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विरामीवाट भाग्न खोज्ने चिकित्सकको लाइसेन्स खारेज गर्नोस : मुख्यमन्त्री राउत

यस्तोवेला केहि गर्न नसके म मुख्यमन्त्रीको पदमा बस्नुको अर्थ छैन सवैजना राजिनामा दिउँ

विरामीवाट भाग्न खोज्ने चिकित्सकको लाइसेन्स खारेज गर्नोस : मुख्यमन्त्री राउत

पिजी पत्रकार
जनकपुरधाम, चैत १८
: प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राज्यलाई आवयश्क रहेको बेला विरामीको उपचार नगरि भाग्ने डाक्टरको लाइसेन्स रद्द गर्नुपर्ने बताएका छन् । विश्वव्यापी महामाहारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि आज आठै जिल्लाका प्रशासनिक निकायहरुलाई बोलाएर छलफल गरेका मुख्यमन्त्री राउतले सरकारको पैसा र सिफारिसमा देश विदेशवाट डिग्री हासिल गर्ने र निजि क्लिनीक समेत चलाएर पैसा कमाउने चिकित्सहरु अहिले देशमा परिआएका वेला समान्य विरामीहरु आँउदा समेत भाग्न चाहेको सुन्नमा आएकाले त्यस्ता डाक्टरहरुको एनएमसी पता लगाई लाइसेन्स रद्द हुने गरि कारवाही गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भगवान पशुपतीनाथ, जानकी माता र इश्वरको कृपाले नेपाल आज सम्मको अवस्था हेर्दा सन्तोषजनक अवस्थामा रहेपनि डाक्टरहरु अहिलेकै अवस्थामा भाग्नु देशको लागि दुर्भाग्यको कुरा रहेको मुख्यमन्त्री राउतको कथन छ । नेपालमा आतिने अवस्था नरहेकै वेला मौसम परिवर्तणका वेला समान्य ज्वरोका विरामी देख्दा समेत डाक्टर जस्तो सेवाकर्मी पेशावालाहरु भाग्नु लज्जास्पद रहेको मुख्यमन्त्री राउतको भनाई छ । अहिले त यस्तो छ भगवान नगरोस इटलीहरु जस्तो अवस्था आयो भने यहाँका चिकित्सहरु के गर्छन ? उनको प्रश्न थियो ।

केहि सुरक्षाका समानहरु अपुग रहेको आफुहरुलाई जानकारी रहेपनि समान्य विरामीहरु समेत उपचारवाट बञ्चित हुनु गलत रहेको मुख्यमन्त्रीको तर्क छ । साथै मुख्यमन्त्री राउतले प्रत्येक जिल्लाका सिडिओहरुलाई पठाएको ५०÷५० लाख रुपैया यस्तो अवस्थामा समेत खर्च हुन सक्नु लापरवाहीको चरम सिमा रहेको दावी गरे । मुख्यमन्त्री राउतले आफुले आजको बैठकमा सिडिओ सावहरुले थप रकम माग्ने मनमनै सोचेकोमा पैसा नै खर्च हुन नसकेको सुनेपछि दुःख लागेको बताए । डिटोल, सेनिटाइजर, सुरक्षाको समान, सुरक्षाकर्मीलाई अभाव रहेको समान पनि किन्न नसक्ने जे मा पनि अख्तियारको डर मान्ने ? कसरी चल्छ ? भन्दै मुख्यमन्त्री राउतले यस्तो वेला इमान्दारिता पुर्वक काम गरे कसैले केहि गर्न नसक्ने बताए ।

आज सुरक्षाकर्मीहरुका लागि खाट समेत किनेर पैसा खर्च गरेको भए म खुसी हुन्थे भन्दै मुख्यमन्त्री राउतले जनतामा डर, भय त्रास रहेका वेला पनि हामी काम गर्न खर्च गर्न सकेनौ भने किन मुख्यमन्त्री र सिडिओ भएर बस्ने सवै मिलेर राजिनामा दिउँ न त मुख्यमन्त्रीको आक्रोस थियो । यस्तो वेला निर्धक्क भएर इमान्दारिताका साथ काम गर्न निर्देशन दिदै उनले केहि परी प्रदेश सरकार साथमा रहेको समेत बताए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रहरी प्रमुख, आठै जिल्लाका सिडिओ, तिनै सुरक्षा निकायका प्रमुखहरु, सेनाका प्रदेश प्रमुख सहितको उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

1 hour ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

2 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

4 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

7 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

13 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

15 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy