FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

‘मधेश प्रदेश’ लाई पनि पुगने दुई तिहाइ, सपा र राजपाको बैठक बस्दै

नाम र राजधानीका लागि रातारात प्रयास जारी

‘मधेश प्रदेश’ लाई पनि पुगने दुई तिहाइ, सपा र राजपाको बैठक बस्दै

पिजी पत्रकार
जनकपुरधाम, चैत ५ :
प्रदेश २ को नाम तत्काल प्रदेश २ नै रहेने भएको छ । चौथो तथा अन्तिम प्रस्तावका रुपमा राती भएको मतदानमा मधेश प्रदेशको पक्षमा कुल ६० मत मात्र परेको छ । प्रदेशसभाको १ सय ७ मध्ये सत्ताधारीको ५५ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघिय समाजवादीको एक गरि ५६ मत निश्चित रहेपनि अन्यदलवाट मात्र ४ मत प्राप्त भएपछि सत्तारुढ दलहरुको यो प्रस्ताव समेत अस्वीकृत भएको छ । यस अघि क्रस भोटिङ्ग भएर मधेश प्रदेश कायम हुने सम्भावना व्यतm गरिएको थियो । तर दलहरुले जारी गरेको ह्वीप अनुसार नै अधिकांश सांसदले मत खसालेपछि मधेश प्रदेशको सम्भावना समेत तत्कालका लागि टरेको छ । एता मधेश प्रदेश स्वीकृत भएसंगै सत्तारुढ दल राजपा र समाजवादी पार्टीको बैठक बसेको छ । नेकपा र कांग्रेसले ह्वीप जारी गरेर मधेश प्रदेश असफल बनाएकाले अगामि रणनिति तय गर्न राजपा र सपाको संयुतm बैठक बसिरहेको छ ।

प्रदेशसभाको बैठक अवेर राती सम्म बसेर प्रदेशको नाम र राजधानी तोक्ने प्रयास जारी छ । दिउँसोको खाना र बेलुकीको नास्ता तथा रातीको समेत खानाको व्यवस्थापन प्रदेशसभामै गरिएर नाम र राजधानी माथीको प्रस्ताव माथी मतदान भइरहेको छ । नाम तर्फ तिनवटा दलिय प्रस्ताव र एक सांसदको प्रस्ताव गरि चार तथा राजधानी तर्फ तिनवटा गरि कुल सातवटा प्रस्तावहरुमा मतदान भइरहेको छ । नाम तर्फ नेकपाको जानकी प्रदेशले ३७, कांग्रेसको मिथिला भोजपुराले २८ तथा चारजना कांग्रेस सांसदको सांसदले बेग्लै दर्ता गराएको मध्य मधेशले अहिले सम्मको सर्वाधिक ४२ मत पाएपनि दुइतिहाइ नभएकाले अस्वीकृत भइसकेको छ । अव नाम तर्फ वाँकी रहेको एकमात्र सत्तारुढ दल समाजवादी र राजपाको संयुतm प्रस्ताव मधेश प्रदेशमा मतदान भइरहेको छ ।

अर्को संजोग प्रदेशभसामा कुल १ सय ७ सांसदमा महिला सांसदहरुको संख्या ३७ रहेको र जानकी प्रदेशको पक्षमा ३७ मत पनि प्राप्तको संजोग मिलेको छ । ३२ जना सांसदहरु रहेको नेकपाको जानकी प्रदेशले ३७, १९ जना सांसद रहेको कांग्रेसको मिथिला भोजपुराले २८ मत पाएको छ । जवकि चारजना मात्र कांग्रेसका सांसदहरुले बेग्लै दर्ता गराएको मध्य मधेशको प्रस्तावको पक्षमा ४२ मत खसेको छ । कांग्रेसको दलिय आधिकारिक प्रस्ताव भन्दा बागी प्रस्ताव १५ मतले आगाडि देखिएको छ । सत्तारुढ दल समाजवादीको ३० र राजपाको २५ र रिजवान अन्सारी नेतृत्वको संघिय समाजवादी नेपालको एक गरि मधेश प्रदेशको पक्षमा ५६ मत छ भने दुइतिहाई पुरयाउन ७२ ल्याउनु पर्ने अवस्था छ । कुल १६ मत अन्य दलवाट अतिरितm प्राप्त भए मधेश प्रदेश पारित हुने छ । त्यसपछि राजधानीको लागि दर्ता भएको विभिन्न ३ वटा जनकपुर सहित मिथिला परिक्रमा क्षेत्र, विरगंज महानगरपालिका र वृहतर विरगंज क्षेत्रको प्रस्तावहरुमा मतदान अवेर राती सम्म आजै हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

1 hour ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy