एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २५ : तिन दिवसीय रुपमा २०७९ सालको होली सम्पन्न भएको छ । पहाडमा गत सोमवार, तराई मधेशका केहि भुभागमा मंगलवार र मिथिलाञ्चल सहित अधिकांश ठाँउमा बुधवार गरि यस वर्षको होली सम्पन्न भएको छ । प्रस्तुत छ यसवर्षको होलीको केहि तस्वीर/दृश्यहरु
https://www.facebook.com/watch/?v=1140678653283573


















