FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बलिउडमा शोकैशोक, रहेनन सदाबहार अभिनेता ऋषी कपुर

बलिउडमा शोकैशोक, रहेनन सदाबहार अभिनेता ऋषी कपुर

एजेन्सी
जनकपुरधाम, बैशाख १८ :
बलिवुड जगतका स्मार्ट बोय र सदाबहार अभिनेता मानिएको अनुभवि कलाकार ऋषी कपुरको पनि आज निधन भएको छ । बुधवार एक अनुभवी र सदाबहार अभिनेता इरफान खानलाई गुमाएको बलिउड आज पुन ः एक कुशल अभिनेता गुमाएको छ ।

हिजो मात्र बलिवुडका अर्का हस्ती इरफान खानको निधनपछि स्तब्ध भएका बलिवुड जगत आज पुनः एक हस्ती गुमाएको छ । भारतीय मिडियाहरुका अनुसार उनको आज ६७ वर्षको उमेरमा निधन भएको हो । बलिवुडमा ऋषी कपुर कैयौं सुपर डुपर हिट फिल्म दिएका छन् । बलिवुडको फिल्म जगतमा उनलाई स्मार्ट बोयको रुपमा चिनिन्थ्यो ।

लगतै बलिवुडका महानायक अभिताभ बच्चनले टवीट गर्दे आफू पूर्णत भाँचिएको प्रतिक्रिया दिएका छन् । ईरफान खान त्यसपछि २४ घण्टा नबित्दै ऋषी कपुरको मृत्यूपछि आफू टुटेको उनको टवीट छ । भारतका प्रधानमन्त्री देखि विभिन्न दलका शिर्षनेताहरु दुःख व्यतm गर्दै बलिउडका लागि दुर्भाग्यपुर्ण समय रहेको बताइरहेका छन् । बलिवुडका हस्तीहरुमा एकपछि अर्कोको निधन भएपछि सिँगो सिने जगत नै स्तब्ध भएको छ । बुधबार उनलाई एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो । उनका भाइ रन्धीरका अनुसार उनलाई साँस लिनमा समस्या भइरहेको थियो । उनी क्यान्सरको विरामी भएर केहि समय अगाडि मात्र उपचार गराएर फर्किएका थिए । अलविदा ऋषी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

1 hour ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

5 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

11 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago
गृहमन्त्रीले छानेर कांग्रेसी फँसाउने अभियान चलाएका छन् : यादव
एस.पी. खबर विशेष

गृहमन्त्रीले छानेर कांग्रेसी फँसाउने अभियान चलाएका छन् : यादव

3 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy