FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

क्विक रेसपोन्स टिमको निशुल्क शिविरले स्थानियलाई राहत, प्याथोलोजी र औषधी पनि निशुल्क

क्विक रेसपोन्स टिमको निशुल्क शिविरले स्थानियलाई राहत, प्याथोलोजी र औषधी पनि निशुल्क

संजय साह
जनकपुरधाम, असोज २४ :
कोरोना भाइरस कोभिड–१९ महामारीका वेला दैनिक खानपानमा नै समस्या भइरहेका वेला शुलभ स्वास्थ्य उपचार दुर्लभ हुने नै भयो । लकडाउनको सुरु सुरु मा त चिकित्सहरु नै घर घरमा लुकेपछि उपचार अभावकै कारण पनि धेरैले ज्यान गुमाउनु प¥यो । स्वास्थ्य उपचार पटक्कै भेटन छाडेपछि त्रसित विपन्न परिवारका लागि भने केहि संस्थाहरु अगाडि सरेका छन् ।

महेन्द्र नारायण निधी स्मृती प्रतिष्ठानको अगुवाईमा प्रतिष्ठानकै जनकपुरधाम स्थित शुभेच्छुकहरु तथा कोभिड–१९ मा समाजसेवाका लागि गठित क्विक रेसपोन्स टिमको संयुक्त आयोजनामा यस क्षेत्रका गरिव विपन्नहरुका लागि उनीहरुकै वडा र टोलहरुमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने गरिएको छ । टिमले गरिव विपन्न बस्तीहरुमै चिकित्सकहरु सहित पुगेर निःशुल्क स्वास्थ्य शिविर गरिरहेको छ । प्रत्येक शनिवार गरि अहिले सम्म पाँचौ सप्ताहमा विभिन्न वडामा गरि करिव दुई हजार स्थानियले स्वास्थ्य उपचार गराएको टिमका संयोजक मनोज साहको भनाई छ ।

निशुल्क शिविरमा हरेक विभागका विशेषज्ञ चिकित्सहरुको टिमले सम्बन्धित विरामीहरुको उपचार गर्ने गरेको छ । त्यती मात्र होइन प्याथोलोजी ल्याबको परिक्षणका साथै औषधी समेत निशुल्क वितरण भइरहेको टिमले जनाएको छ । वडा र टोलमै निशुल्क स्वास्थ्य उपचार सेवा पाएपछि स्थानियवासीमा समेत हर्ष छ । आज धनुषाको धनौजी गाँउपालिका वडा नं. ५ बहुअर्वामा आयोजित निशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आएका स्थानिय गिता देवी महरा र रामशोभित मण्डल निशुल्क शिविरले एकदमै राहत भएको बताए । आजको शिविरमा मात्र करिव छ सय जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

सप्ताहको एक दिन शनिवार गरिव विपन्नको निशुल्क सेवा गर्न पाँउदा चिकित्सकहरु समेत खुसी छन् । अभाव र समस्यामा रहेकाहरुको सेवा गर्न पाँउदा बेग्लै खुसी महशुस हुने गरेको उनीहरुको भनाई छ । दन्तरोग विशेषज्ञ डा. सज्जन ठाकुरले आफनो क्लिनीक भन्दा अलग र सदभाव मुलक मिठो अनुभव यस्ता शिविरहरुवाट प्राप्त भइरहेको बताउछन् । यस्ता संस्थाहरुको पहल र सक्रियाले टोलमै निशुल्क उपचार पाउन थालेपछि स्थानिय पनि राहत महशुस गरिरहेको छ । शिविरमा प्रदेशसभा सांसद रामसरोज यादव, जिवनाथ चौधरी, सन्ताेस यादव, नेतृ सम्झना वर्मा सहितको उपस्थिती थियो ।

विभिन्न विभागका चिकित्सकहरु डा. रामविनय चाैधरी,डा.अश्विनी कुमार झा, डा.अमित रंजन मिश्र,डा.अमिय कुमार साह,डा.अजय यादव,डा.शशी भुसन ठाकुर,डा.कुमार सम्भव,डा.अभिषेक बिकास पन्त,डा.मनिषा भारद्वाज,डा.शैलेन्द्र साह,डा.राेविन झा,डा.हेमन्त कु. सर्मा,डा. अमित यादव,डा.अभिजित साह,डा.सज्जन ठाकुर,डा.श्रिराम सर्मा,डा.अनिल कु.साह,डा.विनय यादव,डा.रमेश कु.यादव, डा. राजु साह,साथै पारामेडिक्सहरु सुमन कुमार ठाकुर, घनश्याम झा राजु, छोटुबाबु यादव, संतोष यदव, ललित कु.यादव,दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय, सिंह, जिवछ साह, मन्दिप यादव,तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतो नर्स रितिका झा लगायतकाहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।

शिविरमा ब्यवस्थापन समितिका सदस्यहरु दिपक ठाकुर,गोबिन्द राय चन्दन, बलराम गुप्ता, बलराम साह,अनुष पाण्डे,शसिभुषन झाआशुतोष ,मनमाेहन साह, सत्यमसिंह ठाकुर,राजकुमार मिश्र,लगायतकाहरुको सहभागिता रहेको थियो । साथै स्थानि सहयाेगिहरू राजिव ठाकुर,बिक्कि ठाकुर,नंन्दन ठाकुर,याकुम राईन,रामनाथ यादव,मिथिला ठाकुर,मुकेश ठाकुर लगायतकाे सहभागिता रहेकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy