एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख १९ :
लुम्बिनी प्रदेशको लफडाबारे जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत मुख खोलेका छन् । उनले अल्पमतमा रहेको व्यक्तिलाई नाटकिय ढंगले पुनः मुख्यमन्त्री बनाउनु घोर अलोकतान्त्रिक कदम रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

हेर्नोस यादवद्वारा जारी गरिएको विज्ञप्ती