एसपी रिपोर्टर
काठमाण्डौं, माघ २३ :
नेकपा ओली समुहको शक्ति प्रदर्शन काठमाण्डौंमा सुरु भएको छ । पुर्व राजदरबार नारायणहिटी अगाडिको दरबारमार्गको सडकमै आयोजित शक्तिसभामा वक्ताहरु बोल्न सुरु भइसकेको छ । सभाको विभिन्न सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रशारण गरिरहेको छ । हेर्नोस लाईभ भिडियो

https://www.facebook.com/dekhapadhi/videos/4064172673638930