एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
मंगलवार नै जसपाका युवा नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन समेत गरेको छ । नागरिकता विद्येयकको विरोधमा जनकपुरधाममा पार्टीलै भब्य विरोध जुलुस निकालेको दिन आज वेलुकी भानुचौकमा जसपाका युवा नेताहरु नविन यादवको आगुवाईमा ओलीको पुत्ला दहन गरिएको छ ।

भानुचौक स्थित बिच सडकमै पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप समेत गर्न खाजेको थियो तर पनि युवाहरुले पुत्ला दहन गरेका हुन । पुतला दहन कार्यक्रममा युवा नेता प्रशान्त झा, बिनोद रोहिता सहितको सहभागिता थियो ।

हेर्नोस भिडियो

https://www.facebook.com/100134955022234/videos/364693604495988/