एसपि रिपोर्टर
सर्लाही, जेठ २८
: पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । 

बागमती नगरपालिका-१२ कर्मैयास्थित पोखरीमा डुबेर सोही नगरपालिका-४ बस्ने धन बहादुर योन्जनको छोरा १० वर्षीय आसिम योन्जनको मंगलबार दिउँसो मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।