एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ :
मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आर्थिक मन्दीका बिच मधेश प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम कति सार्थक हुन्छ भन्ने विषय अगामि असार १ गते आउने बजेटले दर्शाउने छ ।

यस्तो छ मधेश प्रदेश सरकारको निति तथा कार्यक्रमको पूर्ण अशं