एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : नेपाली कांग्रेसको प्रदेश– २ अधिवेशनका लागि सभापति शेरबहादुर देउवा र नेताहरू विमलेन्द्र निधि–शेखर कोइरालाले अलग–अलग प्यानल बनाएका छन् । सभापतिमा निधि–कोइराला प्यानलका तर्फबाट रामसरोज यादव तथा देउवापक्षबाट कृष्णा यादव प्रतिस्पर्धामा उत्रिएका छन् ।
देउवा प्यानल
सभापति–कृष्णा यादव
उपसभापति–वीरेन्द्र सिंह
उपसभापति–चन्द्रशेखर यादव
महामन्त्री– पेन्द्र यादव
महमन्त्री–वृहस्पतिकुमार श्रेष्ठ
सहमहामन्त्री–जयनारायण यादव
सहमहामन्त्री– परशुराम चौधरी
सहमहामन्त्री–रीता यादव
निधि–कोइराला प्यानल
सभापति–रामसरोज यादव (निधि पक्ष)
उपसभापति– धनलाल ठोकर (निधि पक्ष)
उपसभापति – विनोद खनाल (कोइराला पक्ष)
महामन्त्री – नरेश यादव (कोइराला पक्ष)
महामन्त्री– हरेस महतो (निधि पक्ष)
सहमहामन्त्री–अरविन्द अमात्य (निधि पक्ष)
सहमहामन्त्री – विनोद यादव (कोइराला पक्ष)
सहमहामन्त्री– निर्मला सुवेदी
निधी समुहलाई कोइराला समुहको साथ रहने चर्चा रहेपनि कोइराला समुहको सम्पुर्ण भोट निधी समुहका सबै उम्मेदवारलाई पर्नेमा नेताहरु आशंका व्यक्त गरेका छन् ।





