एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ : जसपाका प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई दुई नम्वरी अध्यक्षको संज्ञा दिदै ओली संगको सरकारमा १८ महिनामा के के गरेको ? प्रश्न गरेका छन् । जनकपुरधाममा आयोजित अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै अरगरियाले भने, ‘१८ महिना बस्ता अग्रगामी तर १८ दिन हामी बस्दा प्रतिगामी ?’

मधेशको सवालमा उपेन्द्रले सधैभरि दुई नम्वरी काम गरेको भन्दै अरगरियाले मधेशको मुद्दा कमजोरी हुनुमा उनकै दोष रहेको बताए ।
हेर्नोस भिडियो
https://www.facebook.com/1458135191087383/videos/420799889265994





