एसपी रिपोर्टर
काठमाण्डौं, असार २७ :
अन्ततः एमाले एक हुने भएको छ । विगतको अन्तर विरोधहरु पार्टी भित्रै समाधान गर्ने र एमाले पुनः ब्युतिएपछिको सवै निर्णय स्वतः खारेज हुने सहितको १० बुँदे सहमती गर्दै एमाले एकताका लागि गठित कार्यदलले एकताको बिन्दु खोजेको छ ।

https://www.facebook.com/nepallive1/videos/841989083100772