FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

भ्रष्टाचार विरुद्ध कडा ढंगले अघि बढ्नु आवश्यक : सत्रुधन महतो

भ्रष्टाचार विरुद्ध कडा ढंगले अघि बढ्नु आवश्यक : सत्रुधन महतो

जनकपुरधाम । २० फाल्गुन ,

नेकपाका केन्द्रिय सदस्य सत्रुधन महतोले समाजवाद उन्मुख हुनका लागि राज्यले आर्थिक समृद्धि र भ्रष्टाचार विरुद्ध कडा ढंगले अघि बढ्नु आवश्यक रहेको बताए । मंगलबार जनकपुरमा नेकपा निकट नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन प्रदेश नम्बर २ को एकताको ११ औँ प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य समेत रहेका नेता सत्रुधन महतोले समाजवाद तर्फ अघि बढ्नका लागि भ्रष्टाचारको अन्त्य र समाजवाद उन्मुख तर्फ अघि बढ्नका लागि आधारभुत आवश्यकताहरुको लागि सरकारले काम गर्नु अपरिहार्य रहेको बताए ।

उनले नेपाल विद्युत प्राधिकरणले व्यवस्थित ढंगले गरेको कामले जनताको मन जित्न सफल रहेको भन्दै उनले मुलुकले पनि समाजवाद तर्फ अग्रसरताका लागि आर्थिक क्रान्तिमा फड्को मारेको भन्दै प्रशंसा गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धानले अचेल दिनहुँ ५ सय देखि हजार सम्म भ्रष्टाचार गर्नेलाई समातिरहेको तर्फ ईंगित गर्दै उनले भने– दैनिक जसो साना तिना माछा समाते झैँ साना भ्रष्टाचारीलाई कारवाही गर्नु ठिक रहेपनि ठुलठुला माछालाई हात नलगाउनु दुर्भाग्य हो । उनले अघि थप्दै भने– अब अख्तियारले ठुला माछाहरुलाई समात्नु पर्यो ।

अनि मात्र भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्यका लागि केहि खुड्किला पार हुनेछ । उनले मुलुकमा भ्रष्टाचार अन्त्य भएमात्रै सरकारले चाहे अनुसारको समाजवादको धरातल तयार हुने र समृद्धि तर्फ मुलुक अघि बढ्ने बताए । उनले अब जनतालाई भाषण भन्दा पनि व्यवहारिकरुपमा नेता र सरकारले काम गरेर जनताको मन जित्नु आवश्यक रहेको बताए । त्यस्तै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका केन्द्रिय संयोजक रामेश्वर पौडेलले नेकपा पार्टी फुटेपनि यूनियन कुनै पनि हालतमा नफुट्ने गरी जुटेको उद्घोष गरे । उनले पार्टीले हामीबाट एकताका लागि सिक्नुपर्ने आवश्यकता रहेको भन्दै उनले समयमै पार्टी नेतृत्व सचेत हुनु आवश्यक रहेको बताए ।

ज्यालादारीमा काम गर्ने कर्मचारी र कार्यालयको कामको शिलशिलामा मृत्यू तथा अपांगता भएका व्यक्तिका लागि विशेष व्यवस्था हुने बताए । उनले ज्यालादारीमा काम गर्ने कर्मचारीलाई स्थायी कर्मचारी सरह सेवा सुविधा तथा संचय कोषको व्यवस्था मिल्ने बताए । उनले कार्यालयको कामको क्रममा मृत्यूवरण गर्ने वा अपांग भएका कर्मचारीको हकमा उनको परिवारजनलाई तीन तहको कर्मचारीमा रोजगारी दिने व्यवस्थाको निर्णय भईसकेको स्पष्ट पारे । उनले विद्युतको माध्यमले राज्यमा वर्षेणी अर्बौको फाईदाजनक भईरहेकोले यस मध्येको २० प्रतिशत कर्मचारीको संचयकोषमा जम्मा गर्नुपर्ने राज्यसंग माग गरे ।

यूनियनको दई दिनसम्म चल्ने बन्द सत्रमा प्रदेश नम्बर २ को ८ वटा जिल्लाबाट करिब ५ सय प्रतिनिधि तथा पर्यवेक्षक उपस्थिती रहेको आयोजकले जनाएको छ । यस प्रदेश अधिवेशनबाट नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । यूनियनका प्रदेश २ अध्यक्ष विश्व नारायण मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा यूनियनका केन्द्रिय सह–संयोजक खगेन्द्र शाही,पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तथा प्रदेश २ संयोजक योगेन्द्र यादव,नेपाल विद्युत प्राधिकरण प्रदेश २ का प्रमुख मनोज कुमार सिंह लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । दुई दिनसम्म चल्ने बन्द सत्रमा प्रदेश २ को ८ वटै जिल्लाबाट करिब ५ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिती छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 mins ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

44 mins ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

2 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

6 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

12 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy