FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेपाल ग्यासले प्रयोग गर्न नमिल्ने ३५ सय सिलिण्डर नष्ट गरयो

नेपाल ग्यासले प्रयोग गर्न नमिल्ने ३५ सय सिलिण्डर नष्ट गरयो

एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० :
धनुषाको मिथिला नगरपालिका वडा नं. ९ बडहरीमा रहेको नेपाल ग्यास उधोग प्रा.लि.ले पुनः प्रयोग गर्न नमिल्ने ३ हजार ५ सय थान ग्यास सिलिण्डर नष्ट गरेको छ । मंगलबार नेपाल ग्यास उधोग बडहरीका कार्यालय प्रबन्ध जीवन छत्कुलीले उपभोक्ताहरुको सुरक्षालाई दृष्टिगत गरी पुराना तथा प्रयोग गर्न नमिल्ने ३ हजार ५ सय थान ग्यास सिलिण्डर नष्ट गरेको बताए । उनले उधोगले बर्षेनी त्यस्ता ग्यास सिलिण्डर नष्ट गर्दै आएको बताउँदै उपभोक्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जनाए ।

बिगत ३३ बर्षदेखि निरन्तररुपमा उपभोक्ताहरुलाई सेवा पु¥याउँदै आएको यस उधोगले उपभोक्ताहरुको सुरक्षालाई दृष्टिगत गरी गुणस्तरीय सिलिण्डर प्रयोगमा जोड दिदै आएको छ । हाइड्रो टेस्ट विधिबाट सिलिण्डर प्रयोग गर्न मिल्ने वा नमिल्ने छुट्याइन्छ । हाइड्रो टेस्टमा गुणस्तरीय नठहरिएका सिलिण्डरहरु छनौट गरी नष्ट आएको छौं, ‘कार्यालय प्रमुख छत्कुलीले भने ।’ कार्यालय प्रमुख छत्कुलीले भविष्य प्रयोगमा ल्याउन निमिल्ने सिलिण्डरहरु नष्ट गर्ने कार्यलाई निरन्तरता दिदै सुरक्षित सेवा प्रदान गर्ने तर्फ उधोग प्रतिवद्ध रहेको जानकारी दिए ।

सिलिण्डर नष्ट गर्ने समयमा मिथिला नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपक थापा, गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रतिनिधि सुशान्त चौधरी, नेपाल ग्यास बिक्रेता महासंधका सल्लाहकार मनोज झा, उपभोक्ता हित संरक्षण नेपालका सचिव धिरज अधिकारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

15 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

16 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

22 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

2 days ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy