FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

भारतिय कतरनी चामलको विकल्पमा नेपाली ब्रान्ड विस्तार गरिदै, निजी मिलहरु अगाडि बढे

भारतिय कतरनी चामलको विकल्पमा नेपाली ब्रान्ड विस्तार गरिदै, निजी मिलहरु अगाडि बढे

पुरन रौनियार
जनकपुरधाम, जेठ ३२ :
भारतीय हाफ आइल कतरनी चामल नेपालमा खुवै बजार लिएको छ । मिठो र मसिनो हुने यो भारतिय चालमको विकल्पमा नेपाली ब्रान्डा विस्तार गर्ने निति समेत राज्यले अवलम्वन गर्न थालेका छन् । नेपालमै यस्को सुरुवात सर्लाहीवाट भएको दावी समेत गरिएको छ ।

नेपालीहरु भान्सा भान्सामा भारतिय कतरनी चालम देख्न सकिन्छ । नेपाली समाज धान उत्पादनमा आफै पनि आत्मनिर्भर बन्ने क्षमता राखे पनि अहिले भारतिय चालमको बिगबिगी छ । तर यसको न्युनीकरण र कतरनी मिठो मसिनो चालमको आफनै नेपाली ब्रान्ड विस्तारका लागि राज्य र निजि क्षेत्र अगाडि आउन थालेको छ ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद धानवाली कार्यक्रमले प्राविधिक सहयोग स्वरुप उपलब्ध गराएको धानको दुई प्रजाती रामधान र साम्वा मन्सुलीको बिउ किसानलाई उत्पादन गर्न लगाएर यस मिलले त्यसको चालम अंश नामक नेपाली ब्रान्डको रुपमा बजारमा ल्याएको छ । सर्लाही स्थित मिलमा विज्ञहरु र राज्यका प्रतिनिधीहरुलाई बोलाएर उदघाटन गरि मिलले सो धान बजारमा ल्याएको छ ।

नेपालमै पहिलो पटक राजयको सुझाव अनुसार निजि क्षेत्रले नेपाली ब्रान्डको चालम बजारमा ल्याउन थालेको दावी गरिएको छ । सर्लाहीको इश्वरपुर वडा नं. ७ स्थित ओम श्री शान्ति फुड प्रोडक्स एण्ड सप्लार्यसले राष्ट्रिधानवाली अनुसन्धान कार्यक्रमको सुझावमा नेपाली ब्रान्डको चामल बजारमा ल्याएको हो ।

धान विशेषज्ञ तथा धानवाली कार्यक्रम हर्दिनाथ संयोजक डा. रामवरण यादवले बिउ र प्रजातीको विशेषता र सम्भावनाको विषयमा जानकारी मात्र गराएको र बिना कुनै सहयोग मिलले विश्वास गरि आफनै लागनीमा नेपाली ब्रान्डको चालम बजारमा ल्याएको भन्दै यस्ले आत्मनिर्भरको विश्वासको वातावरण बन्ने बताए ।

प्रदेश २ भुमि व्यवस्था कृषि तथा सहकारी सचिव डा. विमल कुमार निर्मलले नेपालीहरुले पनि आफनै देशको ब्रान्डको चालम खाने बानी बसाल्नु पर्ने बताए । दुइचार रुपैया महंगो होला तर देशको ब्रान्ड माथी विश्वास हुन छाडनु गलत रहेको बताए । बजारमा ल्याइएको यो चामल भारतिय ब्रान्ड भन्दा राम्रो हुने उनको विश्वास छ ।

अन्य विज्ञ र जनप्रतिनिधीहरुले समेत चालम भनेको भारतिय नै मिठो हुने प्रवृती नेपाली समाजका लागि घातक रहेको बताउदै व्यवहार परिवर्तण गर्न सकिए नेपाली धान र चामल उत्कृष्ट रहेको बताउछन् ।

मिलका सञ्चालक मनोज कुमार साहले आफनै करिव ९ लाखको लागानीमा नेपाली ब्रान्डको बोरा प्रिन्ट गरि चालम बजारमा ल्याएका छन् । उनले चालम भारतिय चालम भन्दा मिठो र मसिनो रहेको बताए । निजि क्षेत्रको मनोबल बढाउन राज्यको सहयोगको समेत उनले अपेक्षा गरेका छन् । समुदघाटन कार्यक्रममा सर्लाहीवाट जसपाका प्रतिनिधीसभा सांसद प्रमोद साह, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परबानीपुर बाराका निर्देशक केशव प्रसाद श्रेष्ठ, कृषि विकास निर्देशनालय नकटाझिजका प्रमुख डा. रतन कुमार झा, तेलवाली अनुसन्धान कार्यक्रमका संयोजक डा. विन्देश्वर प्रसाद यादव सहित धानवाली कार्यक्रम हर्दिनाथ बनिनियाका कर्मचारीहरुको सहभागिता थियो ।

तस्वीर र दृश्य : संजय साह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy